नेपाली कांग्रेस भक्तपुर महिला शाखाले तिज कार्यक्रम स्थगित गरी बाढी पीडितलाई सहयोग
भक्तपुर, नेपाली कांग्रेस महिला शाखा भक्तपुरले तिज विशेष कार्यक्रमको लागि संकलन भएको रकम बाढी पीडितलाई सहयोग गरेको छ । शाखाले तिज विशेष कार्यक्रम स्थगित...
छात्रा वर्ग कार्यक्रमको समापनमा दौड तथा सम्मान आयोजना
काठमाडौं : नारी सम्मान, सुरक्षा र स्वालम्बनका लागि प्राज्ञिक नेपाल विद्यार्थी परिषद नेपालले छात्रा दौड तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्धारा आयोजित...
१२ लाख नयाँ मतदाता थपिए : स्थानीय निर्वाचनमा भाग लिन नपाउने
निर्वाचन आयोगले एक महिनामा करिब १२ लाख मतदाता थपिएको जनाएको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि आयोगले १ साउनबाट एक महिनासम्म देशैभर...
उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ, रुपन्देहीमा तीनजना पक्राउ
उदयपुर – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला...
पत्रकार महासङ्घको महाधिवेशन आजदेखि
काठमाडौं – नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘व्यावसायिक पत्रकारिताको आधार : प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका...
वागमति जस्तै चक्रपथ सफाई सुरु
काठमाडौं । वागमति जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट अभियान सुरु भएको हो ।
चक्रपथ सफाई अभियानका अभियन्ता...
कोसी वितण्डको नवौं वर्ष, अझै राहत कुर्दै पीडित
इनरुवा / हजारौंलाई घरबारविहीन बनाउने गरी भत्केको कोसीको बाँध र त्यसले दिएको पीडालाई त्यस क्षेत्रका सर्वसाधारणले अझै बिर्सन सकेका छैनन् । थुपै्र कोसीपीडित अझै...
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
झापा । झापाको कचनकवल गाउँपालिका–१ घेरावारीस्थित भेलामुनी निवासी अम्मर श्रेष्ठको ११ वर्षीय छोरा सुलभको आज खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
बिहान घरनजिकै...
गीतमार्फत् महिला आयोगका प्रमुखले भनिन्, ३३ प्रतिशत होइन अब ५० प्रतिशत चाहिन्छ ; प्रमुख...
० हरिसुन्दर छुकां
भक्तपुर । ‘३३ प्रतिशत होइन अब ५० प्रतिशत चाहिन्छ ; प्रमुख पदमा पुरुष मात्र कहाँ बस्न पाइन्छ ?’ प्रस्तुत गीति गेडा राष्ट्रिय...
भक्तपुरमा गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे दुवै खुट्टा छुट्टियाे
भक्तपुर – अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुइटै खुटा छुट्टिएको छ।
मोटरसाइकलमा सवार ५० वर्षीय रञ्जन कार्कीलाई...






































