बाँकेमा बाघ र आहारा प्रजातिको अनुगमन सुरु, ९५ स्थानमा क्यामरा जडान
नेपालगञ्ज : बाँके जिल्लामा वन्यजन्तुको आक्रमण बढ्दै गएपछि बाघ र आहारा प्रजातिका वन्यजन्तुको गतिविधि पत्ता लगाउन अध्ययन तथा अनुगमन सुरु गरिएको छ। डिभिजन वन...
कर्णालीमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका लागि नमुना कार्यक्रम सञ्चालन
सुर्खेत : कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन विशेष नमुना कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। जनचेतनाको अभाव, आर्थिक कमजोर अवस्था र भौगोलिक...
वायु प्रदूषण बढ्दै: स्वास्थ्य जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
काठमाडौं: काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ। विश्वभरको वायु गुणस्तर मापन गर्ने संस्था यूएस आईक्यूएअर का अनुसार काठमाडौं,...
सडक दुर्घटना छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक...
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरम
भक्तपुर। भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा सोमबार सम्पन्न उपत्यका मेयर्स फोरमको ११औँ बैठकले आगामी वैशाख १ गतेदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष’...
तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ
तनहुँ :- अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४...
दुलाल बन्धु सेवा समाजका भक्तपुरको अध्यक्षमा शिवहरि
भक्तपुर । दुलाल बन्धु सेवा समाजको तेस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा शिवहरि दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित राधाकृष्ण मन्दिर प्राङ्गणमा भएको...
खाँदबारी नगरपालिकाका प्रमुखमाथि वडाध्यक्षको आक्रमण, २ जना पक्राउ
संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलियामाथि आक्रमण भएको छ । खाँदबारी–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई आक्रमण गरेको प्रहरी...
परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धि अभिमुखीकरण सम्पन्न
भक्तपुर ।
परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यावसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम गरेको...
कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित
ललिपुर । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको...















































