नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति
काठमाडौं, भदौ २६ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार बिहानै हृदयघातका कारण...
नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् ।
मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट...
देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय छन् : सुरेश श्रेष्ठ
भक्तपुर । देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक...
अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना मुलुक जोगाउन गाह्रो :- कमल थापा
भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट ब्यबस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।
पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित...
भक्तपुरमा राजनीति प्रतिष्पर्धाको रुपमा गरेपनि विकास निर्माणमा राजनीतिक दल र जनप्रतिनिधिहरुले सहकार्य गर्नुपर्ने :...
भक्तपुर सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार आयोजित...
भक्तपुरमा एमालेका १७६१ नयाँ संगठित सदस्यद्वारा सपथ ग्रहण, मिसन २०८४ अभियानको घोषणा
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७...
ख्वप विश्वविद्यालय स्थापना गर्न सबैको अपनत्व हुनुपर्छ – दुर्लभ थापा
भक्तपुर,
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यसमा सम्पूर्ण भक्तपुरबासी र यहाँका राजनीतिक दल, नागरिक...
कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण...
भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री चौधरी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी...
काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने : सहमहामन्त्री पाण्डे
भक्तपुर । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कम्युनिस्ट लगायत अरू पार्टीको चर्चा गरेर नभई काँग्रेसलाई एकताबद्ध बनाएर लैजान नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भएको...



















































