नागरिकता विधेयकमा राष्ट्रपतिले के गर्लान् ?

काठमाडौं । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्ने प्रक्रिया अघि बढाउन मिल्छ कि मिल्दैन...

नेपाली काँग्रेस संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने

हेटौँडा । बागमती प्रदेश नेपाली काँग्रेसको संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने नियुक्त हुनुभएको छ । संसदीय दलको प्रवक्तामा लामिछाने नियुक्त हुँदै गर्दा सचिवमा भने कृष्ण...

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय...

प्रदेशको अधिकार माग्दै सात मुख्यमन्त्री

काठमाडौं । संघीयता कार्यान्वयन र अधिकारका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेला बोलाएका छन् । आगामी जेठ १० मा गण्डकी प्रदेशको राजधानी...

रेशम चौधरीलाई जेठ १५ गते रिहा गर्ने तयारी

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले भने उनलाई रिहा गर्ने तयारी गरेको छ...

भक्तपुरका राजेन्द्रमान कृषि तथा पशुपंक्षी विकास मन्त्री

भक्तपुर । भक्तपुरका राजेन्द्रमान कृषि तथा पशुपंक्षी विकास मन्त्री हुनुभएको छ । भक्तपुरमा लामो समय राजनीतिमा सक्रिय रहनुभएका श्रेष्ठ आइतबार विस्तारित बागमती प्रदेशको मन्त्रीमण्डलमा कृषि...

बागमती प्रदेश वन तथा वातावरण मन्त्रीमा मसिना खड्का

भक्तपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । आइतबार भएको मन्त्रिमण्डल विस्तारमा मसिना खड्का वन तथा वातावरण मन्त्री हुनुभएको हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर...

नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति...

सांसद दुर्लभ थापा अस्वस्थ

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा अस्वस्थ हुनुभएको छ । खुट्टाको नशामा समस्या देखिएपछि उहाँ अस्वस्थ हुनुभएको...

संसदमा बोल्न नपाएपछि अमरेशकुमार सिंहले संसदमै कपडा खोले

भक्तपुर । संसदमा बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । सोमबार उनले बोल्नका लागि समय मागेका थिए । समय...