आइतबारसम्म अधिकांश स्थानमा बर्षा अनि हुरीबतास, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं। नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून...

प्रदूषण नियन्त्रण शुल्क चार अर्ब नाघ्यो, समस्या झनै विकराल

काठमाडौं । प्रदूषण नियन्त्रण शुल्कका नाममा सरकारले बीस वर्षदेखि प्रतिलिटर सवारी इन्धनबाट ५० पैसाका दरले उठाउँदै आएको रकम अहिले चार अर्ब पुगेको छ । यसरी...

नगरकोटबाट दन्त–लहर जस्तै हिमालको मनोरम दृश्य

नगरकोट, भक्तपुर — निरन्तरको बादल र कुहिरो हट्दै आकाश खुलेसँगै नगरकोटबाट देखिन थालेको हिमालय श्रृङ्खलाको दन्त–लहर जस्तै अद्भुत दृश्यले पर्यटकहरू मोहित बनेका छन्। विशेषगरी...

वायु प्रदूषण बढ्दै: स्वास्थ्य जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं: काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ। विश्वभरको वायु गुणस्तर मापन गर्ने संस्था यूएस आईक्यूएअर का अनुसार काठमाडौं,...

हिमतालहरु फुट्ने खतरा रहेको भूवैज्ञानिकहरुको चेतावनी

काठमाडौं– भूवैज्ञानिकहरुले नेपालको भूवनावट जोखिमयुक्त रहेकोतर्फ सरकारलाई सचेत गराएका छन् । भूवैज्ञानिक डा. कविराज पौडेलले नेपालको भूवनावट जोखिमयुक्त रहेकाले त्यसबाट हुने क्षति न्यूनिकरणका लागि...

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

प्रदुषणको नर्क बन्दैछ राजधानी उपत्यका काठमाडौं । वर्षात् सकिएर काठमाडौंका सडकहरु हिलाम्यबाट धुलाम्यमा परिवर्तन भएका छन् । पानी पर्न रोकिएसँगै वायु प्रदुषणको मात्रा उकालो लागेको छ...

विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि अाफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई...

लोपोन्मुख दङ्गर गिद्ध प्राकृतिक बासस्थानमा

  अति सङ्कटापन्न अर्थात् लोप हुनै लागिसकेको प्रजातिको सूचीमा परेको दङ्गर गिद्ध (ह्वाइट रम्पड भल्चर) प्रजातिको गिद्धलाई प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक रूपमा विचरण गर्न...

यो बिरुवालाई छुँदासमेत ज्यान जान सक्छ !

काठमाडौं — मानिसहरू थाहै नपाएको बिरुवा पनि घर ल्याउँछन् । घरको शोभा बढाउनका लागि ल्याइने यस्ता बिरुवाले मानिसको ज्यानलाई जोखिममा पार्न पनि सक्छन् । यस्तै...

दुर्गन्ध ,फोहोर, धुँवाधुलोले ढाकियो देशको राजधानी, धमाधम बढ्दै छन् बिरामी !

अनुसा थापा भक्तपुर । काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । उपत्यकाको वायु प्रदूषणले अस्वस्थ कर रेखा काटिसकेको छ । वायु प्रदूषणका कारण केही...