हावाहुरी पिडितलाई सहयोग गर्न मधेश क्रान्ति परिवारको आग्रह
जनकपुर । आइतवार राती बारा र पर्सा (बिरगंज )मा आएको भिषण आंधी हुरीबाट पिडितको सहयोग गर्न मधेश क्रान्ति संघर्ष समितिले आवहान गरेको छ ।
हुरीबाट...
गाँस न बास, खुला आकाश : बस्ने ठाउँ नभएपछि किरिया समेत स्थगित
पानी थापेर खाने गिलाससमेत छैन, ओत लाग्न किरियापुत्रीलाई पनि पाल छैन, लामखुट्टे छल्न झुल छैन
आफन्त भन्छन्, ‘मृतकको दाहसंस्कार गरियो, मुण्डन पनि भयो, बस्ने ठाउँ...
हावाहुरी पीडितको बिचल्लीमा, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब मौज्दात
काठमाडौं। देशमा हावाहुरीले सर्वसाधारणको विचल्ली हुँदा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको २ अर्ब रुपैयाँभन्दा बढी रकम भने केहि काम आएको छैन ।...
रक्तसञ्चार सेवा रेडक्रस केन्द्रीय कार्यालयको नयाँ भवनबाट शुरु
ललितपुर । बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरु आजबाट सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ...
नागार्जुन नगरपालिकाको विशेष नगरसभा सम्पन्न
काठमाडौं । नागार्जुन नगरपालिकाको विशेष नगरसभा सम्पन्न गरेको छ ।
नगरपालिकाको सञ्चालित योजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी सोमवार चौथौ विशेष नगरपालिकाले सम्पन्न गरेको...
सहकारी दिवसका अवसरमा भक्तपुरमा तीन दिने कृषि मेला हुने
भक्तपुर । कृषि क्षेत्रको प्रर्वधनका लागि भक्तपुरमा बृहत कृषि मेला आयोजना हुने भएको छ ।
कृषि सहकारी संघ लिमिटेड भक्तपुरको आयोजनमा ६२ औं सहकारी दिवसको...
भक्तपुर राजश्व कार्यालय सुब्बा १५ हजार घुससहित पक्राउ
भक्तपुर । आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुस रकमसहित पक्राउ परेका छन्।
नासु सुवेदीले स्वास्थ्य चौकी भवन निर्माणपछि नियमानुसार पाउने धरौटी...
स्कुटर लडाएर भाग्ने पूर्वप्रधानमन्त्री चन्दको स्कर्टिङ भ्यान चालकलाई कारवाही
काठमाडौं । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको गाडीलाई ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
चन्दको स्कर्टिङका क्रममा बा...
हावाहुरीका कारण आगो फैलिँदा ग्यास सिलिण्डर पडकिँएर ४ जना घाइते
सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।
बिहानैदेखि चलेको हावाहुरीका कारण आगो...
बारा, पर्साका पीडितलाई प्रदेश सरकारद्वारा तीन लाख दिने निर्णय
जनकपुरधाम। बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ ।
सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले...






































