मुस्ताङबाट एक सय ९८ विद्यार्थी एसइईमा सहभागी हुँदै
मुक्तिनाथ (मुस्ताङ)। चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा मुस्ताङबाट करिब दुई सय विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय...
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण
काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा उहाँलाई शपथ...
बौडेश्वर मन्दिर ‘दोस्रो कैलाश–मानसरोवर’ बन्ने सम्भावना
काठमाडौं (टोखा)।काठमाडौंको टोखा नगरपालिका–स्थित झोर क्षेत्रमा रहेको बौडेश्वर मन्दिर लाई ‘दोस्रो कैलाश–मानसरोवर’का रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।
स्थानीय किंवदन्तीअनुसार भगवान शिव कैलाश–मानसरोवरबाट गोसाइकुण्ड...
बुढानीलकण्ठ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुढानीलकण्ठ। “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयनसहितको अवसर” भन्ने नारासहित मनाइँदै आएको ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८२ को अवसरमा बुढानीलकण्ठ नगरपालिकामा...
पर्यटकको आकर्षण केन्द्र बन्दै बेथानचोक
काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकको सुविधाका लागि विश्रामस्थलदेखि सिँढीसम्मका पूर्वाधार निर्माण...
भक्तपुरमा ऐतिहासिक इन्द्रायणी द्योछेँ पुनःनिर्माण सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिका–२ खौमास्थित ऐतिहासिक तथा पुरातात्विक श्री इन्द्रायणी द्योछेँको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न भएसँगै आज परम्परागत विधिअनुसार लुखा पूजा,...
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना
काठमाडौं, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति...
सरकार गठनको विषयमा रास्वपाका शीर्ष नेताको छलफल
काठमाडौँ । सरकार गठनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जुट्नुभएको छ । पार्टी उपसभापति स्वर्णीम वाग्लेका अनुसार सरकार गठनका विषयमा छलफल...
निर्वाचन खर्च तीन अर्ब ५४ करोड २८ लाख
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै अर्बौँ रुपैयाँ बचत गर्न सफल भएको छ। स्थानीय स्रोतको अधिकतम उपयोग...
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा डा. हेमराज शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका...



















































