दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता शुरु
भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजना तथा एभरेस्ट इङ्लिश स्कूलको मुख्य प्रायोजनमा भएको भक्तपुर जिल्ला व्यापी दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा...
वागीश्वरी आमन्त्रण कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो । काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न...
कबड्डी प्रतियोगिताको फाइनलमा वागीश्वरी मावि र सकेरेड हर्ट भिड्ने
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दशवटा स्कुलहरुबीच यहा“ भ इरहेको आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगितामा छात्रतर्फ वागीश्वरी...
आमन्त्रण कबड्डीमा ख्वप र वागीश्वरीको जीत जारी
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा भाद्र २५ गतेबाट शुरु भएको आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगितामा आज सम्पन्न भएका खेलहरुमा छात्रतर्फ ख्वप माविले ख्वप्रिङ...
वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका...
भक्तपुर फुटसलमा हेल्थ कर्नर प्रथम
काठमाडौं । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कर्नर प्रथम भएको छ । विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको...
सुडाल डोजोको जुनियर ग्रेडिङ सम्पन्न
सुडाल । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा स्थापित पहिलो सितेरियो कराँते डोजोले आफ्नो पहिलो ग्रेडिङ सम्पन्न गरेको छ ।
सुडालमा एकल खेलको विकासको पहिलो...
मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टियो
काठमाडौँ, ९ भदौ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ ।मैदानको पश्चिमट्टि रहेका १०...
आकाश र अभिषेकको जोडी मनोहरा ब्याडमिण्टन च्याम्पियन
काठमाडौं । उज्यालो ओभरसिजका खेलाडीद्धय अभिशेक गुरुंग र आकाश छन्त्यालको जोडी मनोहरा ब्याडमिण्टन एकेडेमी, लौहकिल्थली भक्तपुरले आयोजना गरेको प्रथम मनोहरा ब्याडमिण्टनको च्याम्पियन बनेका छन...
तामाङ र राइले नेपाललाई अस्तराष्ट्रिय स्वर्ण पदक दिलाए
मलेसिया । मलेसियामा जारी अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालले दुई स्वर्ण हात पारेको छ । अगस्टको १०देखि १२ सम्म क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको कराँते...







































