चौधरीको सपत ग्रहण मुलुकमा कानूनी राज्यको अन्त्य : श्रेष्ठ
ताप्लेजुङ । राप्रपाका नेता एवं पूर्व मन्त्री सुसिल कुमार श्रेष्ठले रेशम चौधरीको सपत ग्रहणले नेपालमा कानूनी राज्यको अन्त्य भएको बताउनुभएको छ ।
मेची महाकाली राष्ट्रिय...
गायक अशोक तामाङ र गायिका निर्मला घिसिङका स्वरमा रहेको “जेबा म्राङसी” बोलको गीत बजारमा
भक्तपुर । तामाङ गीत सांगीतिक दुनियाँमा दैनिकजसो नयाँ नयाँ गीतहरु बजारमा आइरहेको छ। त्यस्तै गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको “जेबा म्राङसी” म्युजिक...
जब शिक्षक ओमनाथ ‘जीउँदै मरेर…..’
बलरामप्यासी ।
ज्युँदै मरेर पनि............ हाँसेर जिउँनुपर्ने
जिउनलाई कहिलेकाँही त विष पनि पिउँनु पर्ने
काठमाडौं ।
ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुने लगायतविभिन्न स्थापितविद्यालयका सामाजिक विज्ञान विषयकाशिक्षकओमनाथ कडरियाको...
रेखा भट्टराईको म्युजिक भिडियो ‘म मायाँ लाउँदिन’
काठमाडौं । गायन विधामा शौख राख्ने गृहिणी रेखा भट्टराईले पप आधुनिक गीतको म्युजिक भिडियो ‘म मायाँ लाउँदिन’ शनिबारदेखि स्रोता सामु ल्याएकी छिन् ।
लक्ष्मीराज दाहालको...
गायक निमा पाख्रिनको ल्होछार मेला सार्वजनिक
भक्तपुर । गायक निमा पाख्रिनको ल्होछार मेलामा बोलको नयाँ तामाङ सेलो सार्वजनिक भएको छ ।
निमा पाख्रिनको स्वर रहेको उक्त सेलोको रचना तथा संगीत भने...
संसदमा प्रधानमन्त्रीको मिथ्याङ्क युक्त भाषण, यी-यी सूचकमा बोले झूट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार संसद्मा प्रस्तुत गरेका केही तथ्यांकहरु बारे धेरै टिप्पणीहरु सुरु भएको छ । एक घण्टाको प्रधानमन्त्रीको सम्बोधनमा पत्रकारहरुलाई...
महँगी घटेको भन्दै संसदमा दाबी गरेका प्रधानमन्त्री ओलीको तथ्याङ्क नै गलत, यस्तो छ वास्तविकता
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणकाबीच पनि चालू आर्थिक बर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको दाबी गरे।
प्रम ओलीले प्रतिनिधिसभाको...
सरकारद्वारा रैथाने बालीको संरक्षण
काठमाडौं। सरकारले साढे ११ हजारको संख्यामा रैथाने बाली खोजी गरी संरक्षण गरेको छ ।
लोप हुन लागेका रैथाने जातका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जिल्लाबाट संरक्षणको...
रेशम चौधरीलाई शपथ गराइकोमा राष्ट्रिय जनमोर्चाद्वारा विरोध
काठमाडौँ ।राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस...
जमिनमुनिबाट आइरहेको थियो आवाज, खोजी गर्दा भेटियो ४४ सय वर्ष अघिको समाधि स्थल
काठमाडौं । ग्रिसको काहिरामा इतिहासविद्हरुले ४४ सय वर्ष पुरानो समाधि स्थल भेटाएका छन् । यो समाधि स्थल पाँचौं फराओज साम्राज्यका कुनै ठुला शासकको हुनसक्ने...







































