१२ महिनामा बाह्रैपटक बढ्यो इन्धनको मूल्य
काठमाडौं । बितेको १२ महिनामा पेट्रोलियम पदार्थको मूल्य १२ पटक नै बढेको छ । गत आर्थिक वर्षको भदौयता कुल १५ पटक मूल्य समायोजन गरिएकोमा...
सहकारीलाई गरिबी निवारणको माध्यम बनाउनुपर्छ’ मन्त्री अर्याल
मध्यपुर थिमि – सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरेर गरिबी निवारणको माध्यम बन्नुपर्ने बताउनु भएको छ ।
मध्यपुर थिमि...
कालिमाटी तरकारी बजारमा अापूर्ति मन्त्रालयको छापा, चालकसहित २ ट्रक नियन्त्रणमा
काठमाडौं– राजधानीका लागि तरकारी तथा फलफूल बिक्रि हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोलीले छापा मारेको छ।
बिहान...
‘खुल्ला छ है‘.सार्वजानिक
भक्तपुर । मलेसिया, सिङ्गापुरमा छायांकन गरिएको म्युजिक भिडियो खुल्ला छ है सर्वजनिक भएको छ । ‘स्मृति किरण’ नामक एल्बममा समेटिएको गीत ‘खुल्ला छ है‘.म्युजिक...
सम्झनामा जयराम बासुकला
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता तथा तात्कालीन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाको स्मृतिमा गठित जयराम स्मृति अक्षयकोष समितिको आयोजनामा शनिबार ते¥हौं स्मृति...
अब सरकार फेसबुक, ट्वीटर र भाइवरमा गफिने
काठमाडौँ, सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ।
लोककल्याणकारी र पारदर्शी सरकारको अवधारणाअनुसार नागरिकसँग प्रत्यक्ष...
भक्तपुरमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन ,५१ युवा पार्टी प्रवेश
भक्तपुर । भक्तपुरमा राष्ट्रय प्रजातन्त्र पार्टीको भात्री संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गठन भएको छ । भक्तपुरको निकोसेरा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा हरित...
चर्चाको शिखर चुम्दै रचनाकार कुमार स्याङ्वा
तेमाल गाउँपालिका ५ नारायणस्थान काभ्रेमा बुबा मनवहादुर स्याङ्वा र आमा याङकुरानी दोङ तामाङको कोखबाट २०४२ साल बैषाख ११ गते जन्मनु भएका कुमार स्याङ्वा (हिरा)...
नागपञ्चमी : किन र कसरी मनाईन्छ ?
नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान्...
सभापति अमात्यले ललितपुर पार्टी संगठन कब्जा गरि एकलौटी ढंगले पार्टी चलाउन खोजे: जितेन्द्र मलेकु
ललितपुर: ललितपुर कांग्रेसमा पार्टी कार्यालय जग्गा विवादको बिषय यतिबेला गुट-उपगुटको रुपमा चरम उत्कर्षमा पुगेको अवस्थामा महासमिति सदस्य जितेन्द्र मलेकुले सभापति अमात्य पार्टी कब्जा गर्ने...








































