साह्रै भाग्यमानी हुन्छन् पैतलामा यस्तो चिह्न भएका व्यक्ति
ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो ।
तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ...
हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारणहरू
१. नमस्कारको चलन
हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर...
नेता खुमबहादुर खड्काको निधन
काठमाडौँ, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।
उपचारमा रहनुभएका नेता खड्काको...
धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने
काठमाडौँ, मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० ले आयोजना...
कृष्णजन्माष्टमी र रामनवमीमा बिदा कटौती गरेपछि राप्रपा आक्रोशित
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती नगर्न माग गरेको छ ।
कृष्णजन्माष्टमी, रामनवमी, घटस्थापनालगायत बिदा कटौती गरी सरकारले बिदा नदिने गरेको...
राष्ट्रपतिको सवारीले गणतन्त्र बिर्सायो
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा महाराजगंजमास्थित शीतल निवासदेखि नयाँ बानेश्वरको संसद् भवनसम्म जाँदा पूर्ण राजकीय सम्मानको तामझाम प्रयोग गरेकोेमा...
दोहोरो अंकले बढ्यो शेयर बजार
काठमाडौँ, निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक...
भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी
रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८०...
नेप्से आज पनि ओरालोतिर
काठमाडौँ, निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२...
बिदा कटौतीबारे कमल थापाले दिए ओलीलाई यस्तो सुझाव
सरकारले शनिबार बाहेकका अनावश्यक बिदा कटौती गर्न थालेपछि यसबारे बहस चलेको छ । बिदा सान्दर्भिक कि असान्दर्भिक भन्ने सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल...






































