देउवाले तीनै तहको निर्वाचन गराउन सक्नुपर्छः नेता नेपाल
काठमाडौंः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताए ।
समसामयिक राजनीतिक विषययमा प्रेस चौतारी नेपालले...
गोसाइँकुण्डको भेटी रु ३० लाख
रसुवा। पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव...
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह
सुनसरी । चुनावी प्रचारप्रसारका लागि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न बालबालिका र बाल अधिकारकर्मीले दलहरुलाई आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारका लागि सुनसरीका केही दलहरुले...
दाजुभाइ वडाध्यक्षका प्रतिद्वन्द्वी
गुल्मी । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्...
देउवा चौंथो पटक, चालिसौं प्रधानमन्त्री हुँदै
काठमाडौं । शेरवहादुर देउवा आज चौंथो पटक प्रधानमन्त्री हुँदै छन् । मुलुकको चालिसौ प्रधानमन्त्रीका रुपमा व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री का रुपमा आज उनलाई...
‘विदाई त गर्नुभयो अब फेरि छिट्टै आउनेछु स्वागतको तयारी पनि गर्नुहोला’ : प्रचण्ड
१० महिनामा गोल हान्न सफल भएँ प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले विदाई कार्यक्रमको अन्तिम सम्बोधनमा भने ‘अहिले त विदाई गर्नुभयो, अब स्वागतको पनि...
९० लाख मतदाताले २१ हजार बढी प्रतिनिधि छान्दै
काठमाडौं । पहिलो चरणको निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेका छन् । दोस्रो चरणको निर्वाचन हुने ४ वटा प्रदेशका मतदाता आफ्नो गाउँ,...
भोलि शेरबहादुर देउवा प्रधानमन्त्री
काठमाडौं । नेकपा एमालेले मंगलबार व्यवस्थापिका संसद्को बैठक सुचारु गर्ने भएको छ ।
सोमबार सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा मंगलबार...
अन्तत् फुट्ने नै भो राप्रपा कुन नेता कता ?
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेका छन् । उनी उपप्रधानसहित कुनै...








































