बागमतीमा एमालेले भन्यो : कर्मचारी देखाएर सरकारले राजनीतिक बेइमानी गर्‍यो

हेटौंडा । नेकपा एमालेले आफ्ना प्रदेशसभा सदस्यको योजना बजेटमा समावेश नगरेर बागमती सरकारले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा...

संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ। सुरक्षाकर्मीहरुले सुरक्षाका कडाइ गर्न...

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्: सन्तोष परियार

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै...

गुण्डुमा यातायात कार्यालय निर्माण तत्काल शुरु गर्नुपर्नेमा भक्तपुर सांसदहरुको जोड

भक्तपुर । भक्तपुरका संघीय र बागमती प्रदेशका सांसदहरुले गुण्डुको हाके डाँडामा प्रस्तावित यातायात कार्यालय यथाशिघ्र निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर क्षेत्र...

ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएकाे सांसद भगबती चौधरीकाे दावी

काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले सरकारको ध्यानाकर्षण गराएकी छन् ।...

स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाण्डौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गर्नुभएको...

महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्छ – सभापति थापा

गोदावरी, ललितपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा...

निर्वाचन पूर्व गठबन्धन नगरौँः महामन्त्री थापा

गोदावरी । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आवधिक निर्वाचनमा निर्वाचन पूर्व गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्। मंगलबार महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै...

बागमती प्रदेशसभा बैठक १५ गते बोलाउने निर्णय

मकवानपुर । विगत करिब साढे ४ महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ। प्रदेश सरकारको मंगलबार हेटौंडामा बसेको मन्त्रिपरिषद्...

विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ लैजान आवश्यक : सुरेश श्रेष्ठ 

भक्तपुर । विद्यालयले किताबी ज्ञान मात्र नभएर अबको दिनमा व्यवहारिक ज्ञान पनि दिन आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो । नवीन इङ्लिस...