नेपाली नेता जो भारतको स्वतन्त्रताका लागि लड्दा जेल परे र पछि नेपालमा प्रधानमन्त्री बने
बीबीसी । सन् १९४५ मार्चमा एक ३१ वर्षे नेपाली युवकले भारतको पटनाबाट आफ्नी श्रीमतीलाई हृदयस्पर्शी पत्र लेखे। पत्रमा पत्नीप्रति गहिरो प्रेम व्यक्त गरिएको थियो...
राप्रपा चाँगुनारायण नगर अध्यक्षमा रमेश अधिकारी
भक्तपुर । राप्रपाले चाँगुनारायण नगर समितिको नगर अधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिले भक्तपुरको कमलविनायक मा सम्पन्न गरेको नगर...
पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ ।
शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण...
समाजवादी चिन्तक एवं प्रजातन्त्र सेनानी नन्दलाल मिश्रको निधन
पूर्वी नवलपरासी — समाजवादी चिन्तक कांग्रेसका पुराना नेता नन्दलाल मिश्रको निधन भएको छ । पश्चिम नवलपरासीको बैदौली निवासी ७८ वर्षीय मिश्रको बिहीबार आफ्नै निवासमा...
एमाले केन्द्रीय कमिटीबाट केशव स्थापितको बिदाइ
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशका पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ ।
एमालेको सोमबारको सचिवालय बैठक स्थापितलाई...
देश भ्रष्टाचारका काण्डै काण्डले अराजकताको भुमरीमा फस्यो : कोइराला
भक्तपुर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकताको भुमरीमा फस्दै गएको बताउनुभएको छ ।
भक्तपुर क्षेत्र नम्वर २ प्रदेश २ को ऐतिहासिक पहिलो...
पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो : महामन्त्री थापा
भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसमा पुराना नेता कार्यकर्ताहरूलाई सम्झने र उनीहरूलाई सम्मान गर्ने परम्परा विकास भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी...
भक्तपुर क्षेत्र नम्वर २(२) को प्रथम ऐतिहासिक सम्मेलन तयारी सम्पन्न
सन्जिब दुलाल
भक्तपुर । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्वर २(२) को प्रथम ऐतिहासिक प्रदेश सम्मेलनको तयारी सम्पन्न भएको नेपाली काँग्रेसले जानकारी दिएको छ । साउन...
वडावासीको सुरक्षा मेरो पहिलो दायित्व हो : वडा अध्यक्ष कार्की
विकास प्रहर
भक्तपुर ।
वडावासीलाई डर त्रासबाट मुक्त भएर जीवनयापन गर्न सक्ने बनाउनु वडा अध्यक्षको महत्त्वपूर्ण भूमिका रहन्छ। यस्तै भूमिका निभाउँदै आएका छन् चाँगुनारायण नगरपालिका वडा...
मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा
ललितपुर। बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय...
















































