ताथलीमा ५९ जनाले गरे रक्तदान
भक्तपुर । भक्तपुरको ताथलीमा गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् ।
ताथलीकाे दक्षिणकाली युवा समूहकाे आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ पुरूष र...
कोन्ज्योसोमको असल अभ्यास गाउँपालिका महासंघ बागमती प्रदेश समितिमा प्रस्तुत
ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको असल अभ्यास गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिमा प्रस्तुत गरिएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेश समितिको...
शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित
भक्तपुर । शिक्षा क्षेत्रमा लामाे समयदेखि याेगदान दिइरहेका आठ व्यक्तिहरू सम्मानित भएका छन् ।
उनीहरूलाई विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न...
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा चाँगुनारायणका वडाहरूमा अभिमुखीकरण
खरीपाटी । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (१३ अक्टोबर) २०२३ का अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन शाखाको आयोजना तथा वडा स्तरीय विपद् पूर्व तयारी समितिको...
आश्रम निर्माणको कार्यमा बागमती सरकारको पूर्ण साथ रहने छः मन्त्री लम्साल
भक्तपुर । छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको कार्यमा प्रदेश सरकारको साथ पूर्ण रूपमा रहने बाग्मती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताएका...
सहकारीको दीगो विकासको लागि लेखा समितिको भुमिका महत्वपूर्ण
काठमाडौं ।
राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् ।
धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक...
इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल दाजुभाई’
बलराम प्यासी
काठमाण्डौ । इजरायलको राजधानी तेल अविवदेखि होस् या अफगानिस्तानको राजधानी कावुलमा अलगअलग समयमा भएका छुट्टाछुट्टै आतंककारी हमलामा मृत्यु र घाइते भएका नेपालीलाई उद्धार...
लेखा समितिले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्नुपर्छः रजिष्ट्रार घिमिरे
काठमाडौं,
सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्युनिकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन्...
सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउँछः सीईओ गुरागाईं
काठमाडौं,
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रि कुमार गुरागाईंले ‘वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । बैंकले...
सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः सापकोटा
काठमाडौं,
राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी...


















































