राष्ट्रिय वाणिज्य बैंकले सहायक स्तरको पदमा ठूलो संख्यामा कर्मचारी माग्यो

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा सहायक स्तरको पद (तह ४)कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि विभिन्न पदमा...

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, अनुसन्धान अधिकृत र अनुसन्धान सहायक माग (सूचनासहित)

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक...

बिस्का जात्रा व्यवस्थित गर्न कार्यदल

भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न गठित विशेष कार्यदलको बैठक बिहीबार भक्तपुर नपाको सभाकक्षमा...

आज घोडेजात्रा टुडिखेलमा सेनाले कौशल देखाउँदै, ललितपुरमा कानो घोडा दौडाउँदै

काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा...

भक्तपुरमा बाबुको उपचार गराउन आएकी बालिका झाक्रीद्वारा बलात्कृत

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन...

एसईई प्रश्नपत्र आउट प्रकरण : २ प्रहरीसहित ६ जना सार्वजनिक

राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रको सुरक्षाका लागि खटिएका प्रहरी नै प्रश्नपत्र चोरीमा संलग्न रहेको खुलासा भएको छ । प्रहरी साथीलाई पास...

आँधिहुरीबाट प्रभावितलाई बृन्दावन नगरपालिकाको राहत

रौतहट । पर्सा र बारामा आइतवार आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रका बासिन्दालाई बृन्दाबन नगरपालिकाले राहत सामग्री वितरण गरेको छ । नगरपालिकाको दैविन प्रकोप उद्दार कोष...

भक्तपुरका मल्लको सहयोगमा आँधिबेहरी प्रभावित क्षेत्रमा भारतको राहत वितरण

बारा । पर्सा र बारामा आइतवार आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रमा भक्तपुरका मन्जित मल्लको सहयोगमा भारतीय दुतावासले राहत सामग्री वितरण गरेका छन् । बिरगंजस्थित भारतीय...

भक्तपुरको जंगलमा बालकको कंकाल

भक्तपुर । सूर्यबिनायक नगरपालिका–१० चितापोलस्थित सल्लाघारी जंगलमा बाललको कंकाल भेटिएको छ । स्थानीयले बुधबार मानव कंकाल र बालकको कपडा देखिएको प्रहरीमा सूचना आएपछि महानगरीय प्रहरी...

देउराली क्लवको वहुउद्धेश्यीय भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३१ मिनभवनस्थित ३४वर्ष पुरानो देउराली क्लवको वहुउद्धेश्यीय नयाँ भवनको बुधबार शिलान्यास गरिएको छ । स्वास्थ्य केन्द्र, जेष्ठ नागरिकको दिवा...