जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न...

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

  काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सञ्चालन हुँदै आएको एचआइभी प्रिभेन्सन कार्यक्रम बन्द भएको छ, जसका कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक...

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवाद: ‘इतिहास, समाज र संस्कृति’माथि बहस

भक्तपुर । मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। बुक क्लब, भक्तपुरको आयोजनामा...

चैत २५ पछि पर्यटनका योजना सम्झौता रोकिने, बजेट फिर्ता हुने 

  काठमाडौँ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी योजनाहरूमा चैत २५ गतेपछि सम्झौता नहुने भएका छन्...

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र...

काठमाडौँमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न: परम्परा र आधुनिकताको संगम

काठमाडौं । काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै ‘हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब...

 बेथानचोक गाउँपालिकाको अठारौँ गाउँ सभा सम्पन्न

बेथानचोक, । बेथानचोक गाउँपालिकाको १८ औँ गाउँ सभा भव्यरुपमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा  बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष, प्रमुख...

गणेश मावि छात्रवृत्ति हिनामिना प्रकरण : आरोपपत्र दायर

भक्तपुर । गणेश माध्यमिक विद्यालयमा छात्रवृत्ति रकम हिनामिना गरिएको प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छात्रवृत्ति रकम हिनामिना...

डा. सुभाष आचार्यलाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी !

काठमाडौँ । फौजदारी कानुनका विज्ञ तथा अदालतको अभ्यासमा अब्बल मानिएका कानुन व्यवसायी अधिवक्ता डा. सुभाष आचार्यलाई बालेन सरकारको महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले...

संस्कृति पर्यटन मन्त्रीबाट देवघाटधाममा श्री शङ्कराचार्य आश्रम भवनको शिलान्यास

देवघाटधाम । पवित्र धार्मिक स्थल देवघाटधाममा श्री शङ्कराचार्य आश्रम भवनको शिलान्यास कार्यक्रम भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको प्रवर्द्धन...