जेएनजी आन्दोलनका जरिवाना छुटदेखि जीवनाशक विषादी विधेयकसम्म, बागमती सरकारले गर्यो सात निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले सातवटा महत्वपूर्ण निर्णयहरू गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री एवं बागमती प्रदेश...
चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने : मन्त्री श्रेष्ठ
चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ ।
मन्त्रालयको...
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं । भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले हालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।...
प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन । आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको...
स्वास्थ्य विशेष `हाम्राे प्रयास´ स्मारिका लाेकार्पण
- हरिसुन्दर छुकां/ भक्तपुर ।
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष हाम्राे प्रयास स्मारिका प्रकाशन गरेको छ । स्वास्थ्य सम्बन्धी...
छठ पर्व : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै
काठमाडौँ। कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।
बिहानै स्नान गरी दिनभर निर्जल...
जेनजी आन्दोलनमा भएको ताेडफाेड आराेपमा भक्तपुरका ११ जना पक्राउ
भक्तपुर । हालैको जेन जी आन्दोलनका क्रममा भक्तपुरमा भएका आगजनी र तोडफोड घटनामा संलग्न भएको आराेपमा ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।...
हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल भेटियो
भक्तपुर
हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली र मध्यपुर थिमि नगरपालिका ३ बुढाथोकी गाउँ जोड्ने...
भक्तपुरका प्रजिअ घिमिरेको सरुवा, ५ महिनामा फेरिए ३ प्रजिअ
भक्तपुर
भक्तपुरको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेको सरुवा भएको छ । गृहमन्त्रालयले आइतवार ३६ जना सहसचिवको सरुवा गर्दा भक्तपुरका प्रजिअ घिमिरेको पनि सरुवा भएको हो...
धरानमा छठ पर्वको रौनक, बाँसका सामग्रीको बिक्री चहकियो
धरान (सुनसरी) । तिहार सकिएसँगै धरानमा अहिले छठ पर्वको चहलपहल सुरु भएको छ। बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायत...















































