गगन थापाको घरमा आगजनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।
उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।
उनीहरूले गगन थापाको...
बालकोटस्थित ओली निवासमा आगजनी
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
सोमबार भएको...
शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।
उच्च सुरक्षा स्रोतले बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय...
झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली...
कलंकीमा गोली चल्यो
काठमाडौं । कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका...
गगन थापाको घर अगाडि ढुंगामुढा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका...
भक्तपुरको बालकोटमा गोली चल्यो, २ जना घाइते
भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको...
के हो जेनजी ?
सन् १९९७ देखि २०१२ सम्मको दशकमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात् ‘जेनजी’ भन्ने गरिएको छ । यो उमेर समूहका ‘नेपो बेबी’ अर्थात् ‘नेपटिजम बेबी’ जुन...
सर्वोच्च अदालत लगाएत उपत्यकाका अदालतमा आजको सबै सुनुवाइ स्थगित
काठमाडौँ । सर्वोच्च अदालतले ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले आज जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले...
कांग्रेस केन्द्रीय कार्यालयमा आन्दोलनकारीबाट आगजनी र तोडफोड
काठमाडौं । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय...












































