खाना पकाउन सक्ने स्काउटलाई ब्याच प्रदान

काठमाडौं । विद्यार्थीलाई अनुशासित, स्वावलम्वी र आत्मनिर्भर बनाउने व्यवहारिक शिक्षाको रुपमा रहेको स्काउटिंग अन्तर्गत बेबिलोन नेशनल स्कुलका स्काउटहरुले विद्यालय हातामा खाना पकाएर आफ्ना गुरुहरुलाई...

ग्रामर स्कुलका तीनदर्जन स्काउट दिक्षित

काठमाडौं । कोटेश्वरस्थित ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपमा आवद्ध दोस्रो समूहका ३ दर्जन स्काउटलाई बुधबार स्काउट दिक्षा प्रदान गरिएको छ । नेपाल स्काउट केन्द्रीय...

मनाङमा भारी हिमपात, एक फिटसम्म हिउँ

मनाङ - मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो...

बालबालिकाले इन्टरनेट चलाउन छन् ? ख्याल गर्नुस् यौन दुर्व्यवहारमा पर्लान् !

काठमाडौं– इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरहेका छन् । बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटोरभिडियो आउने, नग्न...

दरबारमार्ग प्रकरण : यसरी बनेको थियो ‘वलात्कार’को योजना

काठमाडौँ- दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका...

पोखरेली महिलामा जोशजाँघर बढेको अनुभूति

पोखरा । मितेरी नारी समूहको आयोजनामा भएको तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पोखराको लेकसाइडमा भएको उक्त तालिममा समूहमा आवद्ध ४० महिलाले...

भारत जाँदाजाँदै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘रुखको पात झरे पनि फेरिए पनि जरा कहिल्यै फेरिन्न’

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताएका छन्। दुई साता लामो भारत भ्रमणका...

लो बिडिङमा नहाल्दासम्म ठेक्का नै पर्दैन : निर्माण व्यवसायीहरु

भक्तपुर । साना निर्माण व्यवसायीहरुले ठूला व्यवसायीहरुका कारण आफू व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो पोखेका छन् । ठूला व्यवसायीहरुका कारण आफूहरु कम दर...

दरवारमार्ग बलात्कार प्रकरण : होटेलका दुई कर्मचारी समातिए

काठमाडौं : दरवारमार्गको एक होटेलमा भएको बलात्कार प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सन्देश बिसी र आवेश लामालाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको...

दाङमा कर्मचारीले कार्यालयमै गरे आत्महत्या

दाङ, लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय...