कुवेत जान कञ्चनपुरको बाटो ..
भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने रुद्रपुरमा १ कात्तिक २०७४ मा सिन्धुपाल्चोकका ६ जना किशोरीलाई भारतीय प्रहरीले पक्राउ ग¥यो र कञ्चनपुरस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगायो...
यस्ता छन् अदालतको १४ प्रश्न: गोविन्द केसीको १४ उत्तर
फैसलाको आलोचना हो, अदालतको होइन’
अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र...
जाँडको व्यापारमा १० बर्षकि बालिका…
भोजपुर , सदरमुकाम बाहिरका चोकबजार र दोभानहरूमा कलिला बालबालिका जाँडरक्सी बेच्न बसेको यत्रतत्र देखिन्छ । संस्कृति र गर्जो टार्ने नाममा कसरी खोसिंदैछ बालापन ?...
डा. गोविन्द केसी वीर अस्पताल भर्ना
काठमाडौँ– पक्राउ गरेपछि पनि अनसनलाई जारी राखेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ ।
अदालतको मानहानीको आरोप लागेका उनलाई सर्वोच्चमा...
डा. केसीलाई प्रहरी हिरासतमै राखिने, सुनुवाइ भोलि
काठमाडाैं ।
अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराएर बयान लिइएको थियो। थुनछेकको बहस हुन...
मंगलबार केसीलाई अदालत लैजानु अघि माईतीघरमा समर्थकको प्रदर्शन
काठमाडौं । अदालतको मानहानीको मुद्दामा सर्वाेच्च अदालत लैजानुपूर्व नै डा गोविन्द केसीका समर्थकहरुले माईतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । मंगलबार विहान केसीका समर्थकहरुलाई...
नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर राख्न सुझाव
काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले नेपाल राष्ट्र बैंकले उहाँको तस्वीर अंकित नोट निष्काशन...
सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसन स्थलबाटै पक्राउ
काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै...
कृषिको बजेट अनेत्र लैजानु नीतिगत अनियमितता :कृषक
भक्तपुर । कृषिको बजेट अनेत्र लैजानु स्थानिय निकायको नीतिगत अनियमितता भएको किसानले आरोप लगाएका छन् । राष्ट्रिय कृषक समुह महासंघ नेपाल भक्तपुर कार्य समितिले...
गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश (पत्रसहित)
काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश दिएको छ । केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर...








































