लुम्बिनी विकास बैंकका अध्यक्षमा भट्टराई, डेपुटी गभर्नरबाट लिए सपथ :: BIZMANDU

415


काठमाडौं। लुम्बिनी विकास बैंकको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा  अध्यक्ष चयन गरेको छ। नव नियुक्त अध्यक्ष भट्टराईले राष्ट्र बैंककाडेपुटी गभर्नर चिन्तामणि शिवाकोसँग पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। 

सपथको अवसरमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंकका सञ्चालक प्रविणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुखका र्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति थियो।




लुम्बिनी विकास बैंकका अध्यक्षमा भट्टराई, डेपुटी गभर्नरबाट लिए सपथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link