बार्सिलोनालाई अंक तालिकामा अग्रता लिने अवसर 

159


एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) पाँच खेल हँुदैछन्। आज हुने खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटिसको सामना गर्ने भएको छ।
बेटिसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ः३० बाट शुरु हुनेछ। बेटिसविरुद्ध मैदान उत्रँदा बार्सिलोना शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ।
यता आठौँ स्थानको बेटिस घरेलु मैदानमा रियललाई हराउँदै अंक…

Source link