दोस्रो बागमती प्रदेश खेलकुद, एथलेटिक्समा भक्तपुर टिम प्रथम

21

भक्तपुर । हेटौंडामा जारी एथलेटिक्स प्रतियोगितामा भक्तपुरको टिमले प्रथम स्थान हाँसिल गरेको छ ।
एथलेटिक्स खेलमा रेस्तिना सितिखु ५००० मिटरमा तृतीय त्यस्तै ४८००मिटर रिलेमा उर्जा मधिकर्मि,श्रयस्का सिल्पकारले प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल भएको हुन् ।

भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाका अनुसार भक्तपुरबाट १३ खेलमा नै खेलाडीले सहभागिता जनाएका छन् ।