टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सुनुवाई हुँदै

25

काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदै छ ।

विभिन्न अधिवक्ताहरुले राखेका १० रिट निवेदनको आजदेखि सुनुवाइ हुने अदालतले जानकारी दिएको छ ।

थप समाचार

प्रतिबन्धित टिकटक चलाउन भीपीएनको साटो प्रयोग भइरहेको डीएनएस प्रविधि के हो ?

फ्री भीपीएन प्रयोग गर्ने साढे २ करोड प्रयोगकर्ताको डेटा लिक