खेलकुदको बिकासमा समाजवाद अध्ययन केन्द्रको प्रयास
भक्तपुर । खेलकुदको विकासमा समाजवाद अध्ययन केन्द्रको योगदान भन्दै एक कार्यक्रमका बिच फुटबल र भलिबल वितरण गरेको छ ।
समाजवाद अध्ययन केन्द्रले बिद्युत प्राधिकरण तालिम...
देउराली डोजो टिम च्याम्पियन
काठमाडौं– आयोजक नेपाल सितोरियो कराते संघ, देउराली डोजोले प्रथम देउराली कप खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ। समग्रमा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६...
कुराश खेलाडी कोरिया प्रस्थान
काठमाडौं : यही अक्टोवर ५ देखि ७ सम्म बुसान अन्तराष्ट्रिय बिच कुराश प्रतियोगितामा सहभागी हुने नेपालका तीन जना कुराश खेलाडी र दुई अफिसिय सहित...
उपत्यकाव्यापी सितेरियो करातेको उपाधि भक्तपुर मेन डोजोलाई
भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ मेन डोजोले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यकाव्यापी सितेरियो कराते प्रतियोगिताको उपाधि उचालेको छ ।
विद्या आर्जन सितेरियो कराते...
उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता हुने
भक्तपुर । भक्तपुरको आर्दश स्थित विद्या आर्जन डोजोले पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको छ । भक्तपुरा नगरपालिका वडा नम्वर...
भक्तपुरमा चंगा चेट प्रतियोगिता हुने
भक्तपुर । दशैंको रौनकतालाई बढाउने काम गर्छ, चंगाले । उडेको चंगा हेर्दा कसको मन चंगा हुन्न र ? अझ चंगाले दिने मज्जा त बयान...
बुद्धिचाल प्रतियोगिताकाको उपाधी मनिष हमालको पोल्टामा
भक्तपुर । भक्तपुरमा जारी बुद्धिचाल प्रतियोगिताको उपाधी काठमाण्डौंका मनिस हमालको पोल्टामा परेको छ । नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा आयोजित...
भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियागिता सुरु
भक्तपुर । भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजनामा भई रहेको अन्तर विद्यालय स्तिरिय हाजिरी...
भक्तपुरमा जारी बुद्धिचालमा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा
भक्तपुर ।
भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगितामा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा रहेका छन् ।
नेपाल क्रान्तिकारी युवा संघको २८...
भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता मंगलवारदेखि
भक्तपुर । भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले आफ्नो स्थापना २८औं स्थापना...







































