प्रदेश प्रशासनिक संरचना तयार, यहाँ बस्ने भाे प्रादेशिक कार्यालय
काठमाडौं / प्रदेशसभा निर्वाचन भएर मुख्यमन्त्रीसहित प्रदेशमन्त्री आउन एक महिना मात्रै बाँकी रहँदा सरकारले सातै प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ। सामान्य प्रशासन मन्त्रालयले प्रदेश...
बालकृष्ण ढुंगेल कैदी नं ५७६ २०७५ जेठ १५ या असोज ३ मा छुट्नसक्ने
काठमाडौं।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याअभियोगमा सर्वस्वसहितजन्मकैद सजायपाएकामाओबादी नेतातथापुर्व सांसद वालकृष्ण ढुंगेललाईमंगलबार पक्राउगरि डिल्लीबजार कारागारको ‘ख’ब्लकमा राखिएको छ ।
कारागारमाउनीअन्तर्राष्ट्रिय कुख्यातअपराधीदाउदइब्राइमको नेपालस्थितव्यवसाय साझेदार मानिएकाउदय सेठ्ठीसंगै थुनामा छन्...
सादा पोसाकका प्रहरीले माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ
ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।
उनी ललितपुरको सातदोबाटोबाट आइतबार मंगलबार बिहान...
आगामी दश वर्षमा नेपाल समुन्नत राष्ट्र ः नेपाली काँग्रेसको घोषणापत्र
नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसले आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने बताएको छ ।
नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,...
एमालेले भक्तपुर १ मा बिजुक्छेलाई र प्रदेश नं २ मा माओवादी केन्द्रलाई छाड्ने
भक्तपुर, कात्तिक १४ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले भक्तपुरमा उम्मेदवारी नदिई नेपाल मजदुर किसान पार्टीका...
बेमौसमी काँक्रो बजारमा
पोखरा, १२ कात्तिक - क्रमिकरूपमा चिसो बढ्दै गएको अवस्थामा उत्पादन घटे पनि बजारमा काँक्राको अभाव हुन नदिन यहाँका एक किसानले यतिखेर बेमौसमी काँक्रो उत्पादन गरेर...
वाम गठवन्धनले भक्तपुर १ मा बिजुक्छेलाई सघाउने
वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेको उम्मेद्वारीलाई समर्थन गर्ने भएको छ ।
एमाले र माओवादीको एकता...
भोट माग्ने काइदाः कृषि प्रधान देशमा आश्वासन भन्दा तरकारीको बीउ दिनु नै जाती !
खोटाङ । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन् ।
गत कात्तिक...
मंसिरपछि मुलुकमा तीनथरी दल रहने !
काठमाडौं – प्रतिनिधि सभाको चुनाव सम्पन्न भएपछि मुलुकमा राजनीतिक दलको बर्गिकरण तीन प्रकारको हुने भएको छ । निर्वाचन कानूनमा गरिएको न्यूनतम भोट सीमा (थ्रेसहोल्ड)का...
कहाँ- कहाँबाट चुनाव लड्ने भए कांग्रेस नेता ? देउवादेखि गगनसम्म
काठमाडौँ - नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ...





































