आइडिया पठाउन कोन्ज्योसोमको आग्रह
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१- ८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालाई कोन्ज्योसोम गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया...
चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध
भक्तपुर । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजना तथा आइसेट नेपाल र डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरका विपद् व्यवस्थापन समिति अन्र्तगतका विपद् व्यवस्थापन स्वयंसेवकहरुलाई...
श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह सहभागि हुन आग्रह
भक्तपुर । श्रीमाता पाथीभरा वैष्णीदेवी भजन समूह एवं समस्त भक्तजनहरुद्धारा श्रीमद्भागवत्गीता स्वाध्याय सत्सङ्ग समारोह हुने भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित...
कोन्ज्योसममा ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवद्धनको ठूलो संभावना : प्रधानमन्त्री
ललितपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ सहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उहाँले त्यसका निम्ति आगामी...
नागार्जुनमा सिसीटिभी जडान गर्न सम्झौता
काठमाडौँ । नागार्जुन नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौँबीच नागार्जुन नगरपालिका क्षेत्रमा सीसी टीभी जडान गर्न दुई पक्षबीच हस्ताक्षर भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच...
महालेखाको प्रतिवेदन कोन्ज्योसोम गाउँपालिकाको शून्य बेरुजु
ललितपुर। कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९- ८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको छ ।
शून्य बेरुजु कायम गरेर कोन्ज्योसोम...
सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्यो…..
बलराम प्यासी
ललितपुर । स्थानीय निकाय अन्तर्गगत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख या वडाध्यक्षले सडक, बाटो चौडा गर्न अरुको पर्खाल र घर भत्काउँदै हिँडेको धेरैले देखेका...
पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने
काठमाडौं । पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ ।
पाँचखाल स्काउटका संयोजक...
टोखा नगरपालिकाले व्यवस्थितरुपमा फोहोर व्यवस्थापन गर्दै
काठमाडौँ । टोखा नगरपालिकाले फोहोरबाट मोहोरब बनाउने योजनालाई कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाले फोहोरमैला व्यवस्थापन, दिगो विकास, वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि...
खाँदाबारी र कोन्ज्योसोमको न्यायिक समितिले गरेका कामको अन्तसंवाद
ललितपुर । सङ्खुवासभाको खाँदबारी नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको न्यायिक समितिका पदाधिकारीको अनुभव आदानप्रदान गरिएको छ । सोमबार कोन्ज्योसोम गाउँपालिकामा खाँदबारी नगरपालिकाका न्यायिक समितिका...

















































