मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम...

एमालेको निर्वाचन तालिका : मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौँ  । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको...

कांग्रेस महाधिवेशन : वडा तहमा क्रियाशील सदस्यता वितरण जारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...

विद्यार्थी सङ्घकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा–२ बाट उम्मेदवार सिफारिस

  काठमाडौँ । नेपाल विद्यार्थी सङ्घकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसको उम्मेदवारका रूपमा सिफारिस भएकी...

नेपाली कांग्रेस, कैलाली–५ : प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस

कैलाली — नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकका...

“गरिबीको रेखामुनि कुनै नागरिक बस्न नपरोस् : मन्त्री पौडेल”

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनि नागरिक गरिबीको रेखामुनि बस्न नपरोस् भन्ने लक्ष्यका साथ प्रदेश सरकार निरन्तर प्रयासरत...

सहकारीको सिद्धान्त अनुसार गरेका कामहरू सधैँ सफलतामा पुग्छ : मन्त्री पौडेल

सहकारीको सिद्धान्त मूल्य–मान्यताका साथ गरेका सहकारीहरूका हरेक कामहरू सफलतामा पुग्ने भएकाले गरिबी निवारणका लागी सहकारीको ठुलो भूमिका हुने सहकारी तथा गरिबी निवारण माननीय मन्त्री...

अरनिकोको जन्मस्थल प्रचारप्रसार गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय विभूति तथा महान मूर्तिकार अरनिकोको जन्मस्थललाई व्यापक रूपमा प्रचारप्रसार गरेर देशको गौरव उजागर गर्नुपर्नेमा जोड...

बाग्मती करिडोर सुन्दरीकरणका लागि ढल व्यवस्थापनमा जोड : मन्त्री घिसिङ

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बाग्मती करिडोरलाई आकर्षक र बसोबासयोग्य क्षेत्रका रूपमा विकास गर्न...

एमालेको काठमाडौंमा शक्ति प्रदर्शन, र्‍यालीले ट्राफिक प्रभावित

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान र लोकतन्त्रको संरक्षणका लागि आज राजधानीमा ठूलो प्रदर्शन र र्‍याली आयोजना गरेको छ। भृकुटीमण्डप केन्द्रित जनसभालाई लक्षित...