लोक सेवा उपयोगी “कर्मचारी” विमोचन भाद्र १९ गते
काठमाण्डौ । नेपाल निजामती कर्मचारी युनियन संघको केन्द्रिय समितिले “ कर्मचारी” नामक पुस्तक विमोचन गर्ने भएको छ ।
प्रमुख अतिथी उपप्रधानमन्त्री एंब शिक्षा मन्त्री गोपालमान...
बर्षाद को कहर
प्रकाश घिमिरे अन्जानयात्री
अलक्षिना यो पानी निरन्तर दर्केर
वरपर बगाउँदै छ नदी खोला नाला
उर्लिएर सारा...
झरि नआउन यसरी
आकाशमा मेघ गर्जिरह्यो
मन एकनासै तर्सिरह्यो
रोकिने नामो निसान छैन
एकैनासै बर्षाद बर्षिरह्यो!!
गाउँ सहरको सम्बन्ध बिछेत छ
जताततै डुबान छ
यात्रा कष्टकर जताततै
एकनासै मार्गमा पहिरो गैरह्यो!!
प्रकृतिक प्रकोप पनि कस्तो
भुइँचालोको...
कोरियामा किरान्तीलाई साहित्य सम्मान
सोल – नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किराँतीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको...
गजल , शिक्षक
खोजक हरि
कक्षा छोडी सडकमा आन्दोलन गर्छन् शिक्षक
राजनीति गर्नतिरै आहा१ मन गर्छन् शिक्षक ।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर
नानाथरि माग बोकी अनसन गर्छन् शिक्षक ।
दशबजे आउने...
नेपाल साहित्य मन्दिरको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुर । नेपाल सहित्य मन्दिरको चौंथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनवाट पुर्न अध्यक्षमा तिलक प्रकास कायस्थ निर्विरोध निर्वाचित हुनु...
महाकवि सिद्धिदास महाजुको साहित्यिक योगदानबारे चर्चा
भक्तपुर । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको साहित्कि योगदानबारे विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
नेपालभाषा तथा साहित्यको पूनर्जागरण कालका स्रष्टा महाजुको १...
‘च्छोरोल्पाको छाँयामा’ मोहन चापागार्इँका हाइकू
काठमाडौँ । साहित्यकार मोहन चापागाईँको नवौँ कृति हाइकू सङ्ग्रह ‘च्छोरोल्पाको छाँयामा’ आज काठमाडौँमा लोकार्पित भयो ।
नेपाल स्रष्टा समाजद्वारा आयोजित एक कार्यव्रmममा वरिष्ठ साहित्यकार नगेन्द्रराज...
वीपी कोइराला: नेपाली राजनीति र साहित्यका आदर्श
नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा...









































