नेपाल कतारसँग पराजित

काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल...

नबौं ब्याडमिन्टन प्रतियोगिता सुरु

  ललितपुर । ललितपुर महानगरपालिका वडा नं ५ स्थित मानभवन ब्याडमिन्टन क्लबद्वारा अन्तर सदस्यीय नवौं ब्याडमिन्टन प्रतियोगिता शनीवारबाट सुरु भएको छ। कार्यक्रमको उदघाटन गर्दै वडा नं...

भक्तपुरको १० वटै वडामा व्यायाम सामाग्री हस्तान्तरण

भक्तपुर:- भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार अन्तरनगर कराँते प्रतियोगिताको सिंहावलोकन तथा विभिन्न वडा र कलेजहरूलाई व्यायाम सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका...

राजर्षि गुरुकुललाई फुटबल लिगको उपाधि

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले फुटबल लिगको उपाधि जितेको छ । भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ एशोसिएसनले आयोजना गरेको ग्रासरुट होम एण्ड अवे फुटबल...

तेमालमा कराते किक बक्सिङ प्रतियोगिता सम्पन्न

भक्तपुर । तेमाल गाउँपालिकाको आयोजनामा भएको कराँते प्रतियोगिताको उपाधी पानैती जोडोले उचालेको छ । ८ स्वर्ण ९ रजत र ७ कास्यका साथ पनौती डोजो...

आठौं राष्ट्रिय खेलकुदका लागि लनटेनिसमा भक्तपुरका कासुला सहित ८ खेलाडी छनोछ

भक्तपुर । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को लनटेनिस खेलाडी छनोट पूरा भएको छ । पुरुषमा ५ र महिलामा ३ खेलाडी छनोट भए...

क्रिकेटरलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं  – सरकारले संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्धको सिरिज जितेको नेपाली टोलीलाई जनही ५–५ लाख रूपैया दिने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री...

मैत्रिपूर्ण खेलमा युवा घेदुङ विजयी

काठमाण्डौं । २८५५ औं फाग ल्होछारका अवसरमा तामाङ चलचित्र संघ र नेपाल तामाङ युवा घेदुङ्द्वारा आयोजित मैत्रीपुर्ण फुटबलमा युवा घेदुङ विजयी भएको छ । टुडिखेलमा...

बुढानिलकण्ठमा ७ औं स्काउट एडभेन्चर ट्रेल

काठमाडौं। ज्याम्बोरी, ज्याम्बोरट र क्याम्पोरीमा सहभागी हुन नपाएका स्काउट तथा ननस्काउट विद्यार्थी भाईवैनीलाई लक्षित गरि चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युले भव्य स्काउट एडभेन्चर ट्रेल...

एन्फामा ब्यापक अनियमितता भएको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ब्यापक अनियमितता भएको आरोप लागेको छ । एन्फाको निर्वाचन पछि व्यापक अनियमिता भएको आरोप ४ जिल्लाले आरोप लगाएका...