उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरको आर्दश स्थित विद्या आर्जन डोजोले पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको छ । भक्तपुरा नगरपालिका वडा नम्वर...

भक्तपुरमा चंगा चेट प्रतियोगिता हुने

भक्तपुर । दशैंको रौनकतालाई बढाउने काम गर्छ, चंगाले । उडेको चंगा हेर्दा कसको मन चंगा हुन्न र ? अझ चंगाले दिने मज्जा त बयान...

बुद्धिचाल प्रतियोगिताकाको उपाधी मनिष हमालको पोल्टामा

भक्तपुर । भक्तपुरमा जारी बुद्धिचाल प्रतियोगिताको उपाधी काठमाण्डौंका मनिस हमालको पोल्टामा परेको छ । नेपाल क्रान्तिकारी युवा संघको २८ औं स्थापना दिवसको अवसरमा आयोजित...

भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियागिता सुरु

भक्तपुर । भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजनामा भई रहेको अन्तर विद्यालय स्तिरिय हाजिरी...

भक्तपुरमा जारी बुद्धिचालमा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा

भक्तपुर । भक्तपुरमा मंगलबारदेखि सुरु भएको राष्ट्रव्यापी ¥यापिड बुद्धिचाल प्रतियोगितामा पूर्वनेपाल च्याम्पियनद्वय सुरवीर लामा र बद्रीलाल नेपाली अग्रस्थानमा रहेका छन् । नेपाल क्रान्तिकारी युवा संघको २८...

भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता मंगलवारदेखि

भक्तपुर । भक्तपुरमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घले आफ्नो स्थापना २८औं स्थापना...

जिल्ला व्यापी टेबुल टेनिस प्रतियोगिता जारी

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजनामा भएको दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिताको दाश्रो दिन भएको विभिन्न विधाको...

दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता शुरु

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको आयोजना तथा एभरेस्ट इङ्लिश स्कूलको मुख्य प्रायोजनमा भएको भक्तपुर जिल्ला व्यापी दशौं अन्तर विद्यालय रनिङ्ग शील्ड तथा...

वागीश्वरी आमन्त्रण कबड्डीको ट्रफी ख्वप र वागीश्वरीलाई

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो । काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न...

कबड्डी प्रतियोगिताको फाइनलमा वागीश्वरी मावि र सकेरेड हर्ट भिड्ने

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दशवटा स्कुलहरुबीच यहा“ भ इरहेको आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगितामा छात्रतर्फ वागीश्वरी...