दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाख कर्मचारी खटाइने
काठमाडौंः निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको...
घले दम्पती अस्ट्रेलियाका १०१ औँ धनी
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले र उहाँकी श्रीमती जमुना गुरुङ अघिल्लोभन्दा चार स्थान माथि उक्लिदैं अष्ट्रेलियाको १०१औँ धनी व्यक्ति बन्नुभएको छ । ...
बजारमा आयो ९४ लाख ६० हजार कित्ता सेयर
काठमाडौंः यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९४ लाख ६० हजार चार सय ९१. १९ कित्ता सेयर सूचिकृत भएको छ ।नेप्सेका अनुसार यो साता...
जनकपुरलाई पनि महानगरपालिका बनाउनुपर्ने माग
जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा (एमाले) धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।
पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका...
निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह
पर्सा: स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय...
ओलीको प्रस्ताव: जसको नाममा सहमति उसैको नेतृत्वमा सरकार
दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको...
तराईमा को बलियो ? यस्तो छ गणित
काठमाडौं । तराईका २० जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरुमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ...
राष्ट्रिय सहमतिको सरकार गठन गर्न ओलीको प्रस्ताव, प्रचण्डको नेतृत्व स्वीकार गर्ने संकेत
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पत्ररकारहरुसँग कुरा...
विकास समितिले एनसेललाई दिलाएको फोरजी लेखा समितिले रोक्यो, ‘अब हामी रोकिदिन्छौं’
काठमाडौं। एनसेललाई फोरजी सेवा सञ्चालन गर्न संसदको एउटा समितिले दिएको निर्देशन पालना नगर्न अर्को समितिले निर्देशन दिएको छ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी सेवा...









































