मुख्यमन्त्री बानियाँ : “निर्वाचनमा भ्रम फैलाउनेबाट सचेत रहनुहोस्”

मकवानपुरगढी  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनलाई लक्षित गर्दै भ्रम छर्न खोज्ने, आकर्षक भाषण गर्ने तर काम नगर्ने उम्मेदवारहरूबाट सचेत रहन मतदातालाई...

काठमाडौं । प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई अगाडि बढाउने राजनीतिक कसरत तीव्र बनेको छ। सत्ता–समीकरण परिवर्तनका बीच विभिन्न दलका सांसदहरूबीच...

सातै प्रदेशका अर्थमन्त्रीद्वारा ‘हेटौँडा घोषणापत्र’ जारी : वित्तीय संघीयता सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता

हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सम्मेलनले वित्तीय संघीयतालाई सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने साझा प्रतिबद्धता...

पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। मिर्गौलामा सङ्क्रमण...

जेएनजी आन्दोलनका जरिवाना छुटदेखि जीवनाशक विषादी विधेयकसम्म, बागमती सरकारले गर्‍यो सात निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले सातवटा महत्वपूर्ण निर्णयहरू गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री एवं बागमती प्रदेश...

प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ। आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरूलाई शपथ...

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनार  प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख...

५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति खड्कालाई

काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका छन्। जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै...

कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो...

बागमतीमा भदौ अन्तिमदेखि बजेट रोक्का, पूरक बजेट कि संशोधनमा भन्नेमा अन्योल

हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का गरिराखेको छ । २० साउनमा इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकार गठन भएसँगै...