चुनाव जित्न धरानमा माओवादीले बाँड्यो नक्कली लालपूर्जा !
इटहरी, ९ असार-चुनाव आँउन पाँच दिन बाँकी रहँदा धरानका सुकुक्बासी बस्तिहरुमा माओवादी केन्द्रले धमाधम नक्कली लालपूर्जा बाँडेको विपक्षीले आरोप लगाएका छन् ।
माओवादी केन्द्रको चुनाव...
प्रधानमन्त्रीदेखि सबै मन्त्री चुनावी दौडमा, सिंहदरबार खाली !
काठमाडौं । दोस्रो चरणको निर्वाचनमा मतदातान गर्ने निहुँमा प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीहरु आफ्नो गृह जिल्ला तथा क्षेत्रतर्फ जाने भएका छन् ।
निर्वाचन आचारसंहिता लागिरहेका बेला बहालवाला...
नवलपरासीमा मनोनयन विथोल्न खोज्ने ४० जना पक्राउ
परासी– नवलपरासीबाट स्थानीय तहको निर्वाचन प्रकृया विथोल्न खोज्ने ४० जनालाई पक्राउ गरेको छ । आइतबार बिहानमात्रै नौ जना पक्राउ परेका छन् । शनिबारबाटै शंकास्पद...
दोस्रो चरणको निर्वाचनको तयारी पूरा, आइतवार उम्मेद्वारी दर्ता
यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी...
वडा कार्यालयमा ३ जना गाउँपालिकामा ९, नगरपालिकामा ११ सरकारी कर्मचारी
स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न गठन भएको कार्यदलले आवश्यक पर्ने संख्या र अस्थायी दरबन्दी तय गरेको छ । सरकारले स्थानीय तहको काम कारवाहीका लागि...
भरतपुरमा च्यातिएका मतपत्र कति ?
काठमाडौँ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको...
दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक
स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आगामी असार १४ गते हुने ४६१ वटा स्थानीय तहको निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका...
निर्वाचनका लागि पूर्वमा ४५ हजार सुरक्षाकर्मी परिचालन
विराटनगर : दोस्रो चरणको निर्वाचनकालागि पूर्व क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा ४५ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। क्षेत्रीय...
२२ तह छाडेर जेठ ३१ मा निर्वाचन हुने, बाँकी निर्वाचन तेस्रो चरणमा
काठमाडौं । सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको...
धनकुटा नगरमा एमाले उम्मेदवारको चयन
नेकपा एमाले धनकुटाले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि धनकुटा नगरपालिकामा भाग लिने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।
बुधवार एमालेले एक घोषणा कार्यक्रम गरेर...








































