नुवाकोट–१ मा कांग्रेसले प्रकाशशरण महतलाई उम्मेदवार बनायो

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने...

रास्वपाको टिकट वितरणमा चलखेलको आरोप, जनकपुरमा नेता–कार्यकर्ताको विरोध प्रदर्शन

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरण प्रक्रियामा चलखेल भएको आरोप लगाउँदै जनकपुरमा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि...

नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केही निर्वाचन क्षेत्र बाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरू टुंगो लगाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल...

दोलखामा कांग्रेसबाट अजयबाबु सिवाकोटी उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दोलखा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले सिवाकोटीलाई दोलखाबाट...

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फ ८९ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न, अझै १ करोड १९...

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ...

प्रतिनिधिसभा निर्वाचन : सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायराभित्र ल्याएको छ। आगामी फागुन २१ गते...

निर्वाचन वैशाख २१ मा गर्नु उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्नु उपयुक्त हुने धारणा राख्नुभएको छ। उहाँले देश तथा विदेशमा रहेका सबै मतदातालाई मतदानको अवसर...

मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त

काठमाडौँ । २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। निर्वाचन आयोगका सहसचिव एवम्...

प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगद्वारा आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ। निर्वाचन...

राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त

काठमाडौ।  निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको...