शुल्क निर्धारणमा विद्यालय सञ्चालक र जिशिअको स्वार्थ, मनपरी शुल्क लिने दाउ

काठमाडौं– नयाँ शैक्षिक सत्र सुरु हुन हप्तादिनमात्र बाँकी रहँदा राजधानीका तीन जिल्ला मध्ये ललितपुर र भक्तपुरका निजी विद्यालयहरुको अझै शुल्क निर्धारण हुन सकेको छैन । अभिभावकको सहमति लिई शैक्षिक सत्रको तीन महिनाअघि सम्बन्धित जिल्ला शिक्षा...