ट्रिटनको चुनावबाट आयुष र अनिशा निर्वाचित

काठमाण्डौ । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका विद्यार्थीविच पूर्ण प्रजातान्त्रिक तवरबाट सम्पन्न चुनावबाट आयुष कर्ण स्कुल क्याप्टेन (हेड ब्वाई) र अनिशा शिवभक्ति भाइस क्याप्टेन (हेड गर्ल) निर्वाचित भएका छन् । यसैगरि विभिन्न सदनको पनि...

विद्यार्थी नेता छान्न अक्सफोर्डमा मतदान,आफ्नो नेता आफूले छान्न पाएकोमा विद्यार्थी खुसी

भक्तपुर ।  अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीमा विद्यार्थी नेता छान्न मतदान भएको छ। मतदान केन्द्रमा निर्बाचन आयोगले प्रयोग गर्ने सबै सामग्रीको ब्यबस्था गरिएको थियो। रातो ,निलो,पहेलो र हरियो गरि चार वटा सदनको क्याप्टेन, भाईस क्याप्टेन र...

‘हामी विद्यालय सुधार्छौं’ चाँगुनारायणका प्रधानाध्यापकहरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि सामूहिक प्रतिवद्धता जनाएका छन् । आफूहरुले विद्यालय सुधार योजना(एसआइपी) निर्माण सम्बन्धी सीप पाइसकेपछि सामूहिक रुपमा विद्यालय सुधारका लागि प्रतिवद्धता जनाएका हुन् । प्रशिक्षार्थी बनेका...

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा ध्यान दिनु पर्ने : श्रेष्ठ 

भक्तपुर । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विकास गर्न सबैले एक भएर लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि वागेहेणी माध्यमिक विद्यालय बागेश्वरीमा आयोजित श्रीमद भागवत सप्ताह...

मेसेन्जरमा कसैको मेसेज हेर्न चाहनुहुन्न अनि ब्लक पनि गर्न सक्नुहुन्न ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुक मेसेन्जर प्रयोग गर्दा हामीले थुप्रै मानिसहरूसँग कुरा गरेका हुन्छौं । साथै हामीलाई पनि थुप्रै मेसेज आएका हुन्छन् । मेसेन्जरमा केही अवस्थामा यस्ता मान्छे जोडिन्छन् जसलाई न ब्लक गर्न सकिन्छ न त उनीहरूको...

७७ वटै जिल्लाका विद्यार्थीका हातमा किताब पुग्यो : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक...

विद्यालय सुधारका लागि आयोजित भागवत कलश यात्रामा हजारौँको सहभागिता 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरी स्थित वागेहिणी माध्यमिक विद्यालयमा आयोजित भागवत सप्ताह महायज्ञको कलश यात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका छन् । बागेश्वरीको मुहान पोखरी देखि बागे हिटी, बाल्मिकेशवर हुँदै वागेहिणी विद्यालय भागवत...

शैक्षिक सुधारका लागि चाँगुनारायणमा कार्यदल गठन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले शैक्षिक सुधारका लागि कार्यदल गठन गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक सुधारका लागि आवश्यक नीति तथा योजना बनाउन नगरले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा चाँगुनारायण माध्यमिक विद्यालयको...

आंशिक शिक्षकलाई सोझै स्थायी गर्नुपर्ने भन्दै समाजशास्त्र विभागीय प्रमुखमाथि आक्रमण (भिडियो सहित)

 समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षकबाट विभागीय प्रमुखमाथि आक्रमण काठमाडौँ । त्रिभुवन विश्व विद्यालय समाजशास्त्रका केन्द्रीय विभागीय प्रमुखमाथि आंशिक शिक्षकलाई  सोझै करार वा स्थायी गर्नुपर्ने भन्दै आक्रमण भएको छ ।  त्रिभुवन विश्व विद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा ललित विष्ट...

निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले...

भर्खर