Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा

काठमाडौं । अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर चन्दाका रुपमा सहयोग गरेको खुलेको छ । आगामी नोभेम्बर ५ मा हुन लागेको निर्वाचनमा ट्रम्पको समूहलाई...

ड्रोन तनाव बढेपछि उत्तर कोरिया र दक्षिणको विचमा तनाव सुरु, दक्षिण कोरियाका सेना ‘पूर्ण...

सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तरले सोललाई...

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

पटना (भारत) । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा...

हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश

ढाका-  बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालिन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा...

पुटिनको समर्यन कमला ह्यारिसलाई भएको खुलासा

मस्को  । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष...

१२ वर्षीया बालिकालाई गोहीले खायो

काठमाडौँ । अष्ट्रेलियामा १२ वर्षीया बालिकालाई गोहीले खाएको छ । अष्ट्रेलियाली मिडिया एबीसीका अनुसार घटना पालुम्पा क्षेत्रमा भएको हो । बालिका मंगलबार दिउँसो पौडी खेल्न गएकी थिइन् । राति अबेरसम्म बालिकासँग सम्पर्क नभएपछि परिवारले...

सलमानको हत्या योजना निगरानीमै खटिएका थिए ७० जना

एजेन्सी । गत अप्रिल १४ मा बलिउड सुपरस्टार सलमान खानको घरबाहिर भएको फायरिङको खबरले मानिसबीच सनसनी मच्चायो। हालसम्म मुम्बई प्रहरीको अपराध शाखाले सो घटनामा संलग्न बिश्नोई ग्याङका पाँचजना आरोपीविरुद्ध मुद्दा दायर गरेको छ भने...

एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

अलिराजपुर। भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला परेका छन् । मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मंगलबार जनाएको छ। यो घटना...

नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

काठमाडौं । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । देश चलाउने जिम्मेवारी उनकै काँधमा छ । यो महत्त्वपूर्ण जिम्मेवारी निभाएबापत उनले मासिक १ लाख ६६ हजार भारु तलब पाउँछन्...

को हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र राष्ट्रपति

काठमाडौँ - सिंगापुरका प्रधानमन्त्री संसारमा सबैभन्दा धेरै तलब पाउने नेता हुन् । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले वार्षिक २२ लाख अमेरिकी डलर (२९ करोड ४६ लाख २४ हजार नेपाली रुपैयाँ)तलब पाउँछन् । हङकङका जोन ली का–चिउ विश्वमा...