कठै स्कूलको पढाइ !
कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं?
डा. अरुणा उप्रेती
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० अर्थात् एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने...
बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो
नियमक निकार्यले सहकारीमा बचत गर्नेहरुको बचत फिर्ता गर्नु पर्ने एकसरो मागलाई सम्बोधन हुनेगरी आफ्ना गतिबिधीहरुलाई केन्द्रीत गरेको छ । कारबाहीको सिफारिस गरयो अनि सहकारीका सञ्चालकलाई पक्राउ गरेर उनीहरुलाई कारागार पठाएपछि हाम्रो दायित्व पुराभयो जस्तो...
समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व
आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,...
यात्रा मृत आत्माको !!!
जिउँदो लास भएछस् ।
काम नलाग्ने भएछस् ।
कपुत नै जन्म लिएछस् ।
नालायक हुनु भन्दा त कोख नै बाँझो भएको भए पनि हुन्थ्यो ।
सानोमा नै मरेको भए पनि केही दिन रुन्थ्यौ सकिन्थ्यो अहिले दिन दिनै रुनु...
वीर ग्रन्थ गाथा लोकतन्त्रका जननीको : पढनै पर्ने पुस्तक
आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्। सरकारले कुनै सूचना लुकाउन चाह्यो भने त्यसलाई विफल तुल्याउने प्रक्रिया विकास भएको...
नेपाल फीजीकरणको बाटोमा, फीजी करण भनेको के हो ?
के नेपाल पनि फीजी हुन सक्ला ? फीजी भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरिकहरूलाई नागरिकता दिने निर्णय गरियो । सन १९८७ देखि सन १९९० सम्म फीजी राष्ट्र संविधान विहीन अवस्थामा...
के हो राजनीति ?
प्रेमबहादुर शाही
राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो ।
देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल...
अपाङ्गप्रतिको नेपाली समाजको दृष्टिकाण
यज्ञबहादुर कार्की
यहाँ मनन गर्ने हो भने पक्कै पनि पिछडिएको सभ्यतासंग तुलना गरे हुन्छ । नेपालीहरुमा चेतनाको कमि भन्दा पनि मनोगत संस्कारलाई त्याग्न नसक्ने कमजारी नै वढि पाईन्छ । अपाङ्ग तपाई हामीहरुमध्ये जो कोहि जुन...
समाजवादी व्यवस्था स्थापनाको सवाल
० कृष्ण प्रजापति
समाजवाद शब्द अत्यन्तै प्यारो तथा विश्वब्यापी रुपमा मान्ने गरेको शब्द हो । तर समाजवादी व्यवस्था लागू गर्नका लागि त्यति सजिलो भने छैन । समाजवादको गीत गाएर पूँजीवादी व्यवस्थामा रमाउनेहरुदेखि लिएर प्रजातान्त्रिक समाजवाद,...
आत्महत्या र वर्तमान समाज
सुरेश बखुन्छे
विषय प्रवेश
हिजोआज नेपाली समाजमा दिनानुदिन आत्महत्याका घटना बढिरहेका छन् । कानुनतः आत्महत्यालाई अपराधको संज्ञा दिइएको भए तापनि यो क्रम रोकिनुको सट्टा झन्झन् झाँगिँदै आइरहेको छ । आखिर किन गर्छन् त मान्छेले आत्महत्या ? भन्ने प्रश्नको...