Home खेलकुद

खेलकुद

विद्या आर्जन डोजोले पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता गर्दै

  भक्तपुर । विद्या आर्जन कराते शाखा डोजोको आयोजनामा पाँचौं उपत्यका व्यापी कराते प्रतियोगिता हुने भएको छ । विगत चार वर्ष देखि लगातार कराते विकासमा योगदान दिँदै प्रतियोगिता आयोजना गर्दै आएको विद्या आर्जन शाखा डोजोले भोली...

आज फाइन हुने, पुरुष तर्फ एपिएफ र गल्कोट, महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज मंगलबार हुने भएको छ । प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ...

अपराध न्युनिकरणमा खेलकुदले सहयोग गर्छ : प्रहरी उपरीक्षक थापा

असोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल आज सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित आठौं...

क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु, ५ खेल सम्पन्न

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गण्डकी प्रदेश सभा...

पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गई रहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा...

प्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको केन्यामा निधन

नैरोबी  । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो ।...

आत्मरक्षाकाे महत्त्वलाई मनन् गरि सुडालमा कराते प्रशिक्षण

भक्तपुर । भक्तपुरको सुडालमा कराते प्रशिक्षण सुरू भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालकाे थाकलमाथमा कराते प्रशिक्षण सुरू भएको हाे । थाकलमाथस्थित सरस्वति माध्यमिक विद्यालयले विद्यार्थीकाे शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरि प्रशिक्षण सुरू...

ब्राईटनसँग बराबरीमा रोकियो आर्सनल

इंग्लिस प्रिमियर लिगको शनिवार भएको पहिलो खेलमा ब्राईटनसँग आर्सनलले बराबरी खेलेको छ । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले १-१ गोल गर्न सफल बने । आर्सनलको घरेलु एमिरेट्स स्टेडियममा आर्सनललाई बराबरीमा रोक्ने क्रममा आर्सनलका...

छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचालको उपाधि जिते पुरुषोत्तमले

भक्तपुर । छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित...

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना...