मेसी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी बने

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक...

भक्तपुर राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचालको फाइनलमा

भक्तपुर । भक्तपुर जिल्ला बुद्धिचाल संघ र दोलखा चेस होम नेपाल छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना...

जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड पुस २७ गतेदेखि हुने

भक्तपुर ।  भक्तपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यही पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिता ३ दिन सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा मंगलवार...

बाैद्विक तथा शारीरिक अपाङ्ता भएका ब्यक्तिहरूकाे लागि विशेष खेलकुद कार्यक्रमकाे आयाेजना

मध्यपुर थिमि । बाैद्विक तथा शारीरिक अपाङ्ता भएका ब्यक्तिहरूकाे अवस्थाका बारेमा सराेकारवाला निकायलाई जानकारी दिई ध्यानाकर्षण गराउने एवं अशक्तहरूकाे हाैसला बढाउने, अशक्तका अभिभावकहरूबीच आपसी परिचय र अनुभव आदानप्रदानलगायतका उद्देश्य राखी राष्ट्रिय सुस्त मनःस्थित कल्याण संस्था-...

भक्तपुर जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा पुन खर्बुजा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला टेबुल टेनिस संघको साधारण सभा तथा निर्वाचन २०८० जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाज्यूको प्रमखु आतिथ्थतामा सम्पन भएको छ । सो अवसरमा प्रमुख अतिथि थापाले जुनसुकै संघमा पनि...

भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच 

भक्तपुर । भक्तपुर टेबुल टेनिस समितिको अध्यक्षमा इन्द्र भक्त पंच सर्वसम्मत हुनुभएको छ । पंच सँगै समितिका लागि मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्ण गोविन्द शिल्पकार र रविन साँध गरी ७...

१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक

भक्तपुर । भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् । खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपिच्याम्पियनसिप अन्तर्गत ८५ केजीमा...

मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा आदर्श सानो थिमि च्याम्पियन

भक्तपुर । सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालय मध्यपुर थिमि नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तीन दिने प्रतियोगितामा आदर्श १० स्वर्ण,...

सन्जु सामसनको शतकपछि भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवशीय शृंखला

काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक खेलमा बिहीबार भारत ७८ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा...

कोन्ज्योसोममा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०८० मंसिर २८ र २९ गते सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिका भारदेउ स्थित बालेश्वरी माध्यामिक विद्यालय प्रथम भएको छ ।...