भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओटी र दुई सय ५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी...

भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदिप पौडेलले बुधबार एक समारोहबीच उक्त मेसिनहरूको उद्घाटन...

इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा...

सांसद थापा उपचारका लागि दिल्ली प्रस्थान

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापा नसा सम्बन्धित एभिएन पेल्भिस रोगको...

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 

सन्जिब दुलाल काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी...

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।   रोटरी क्लब अफ...

चरम लापरबाहीले बिरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ वर्षीय पत्थरीको बिमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पाल्पा घर भएकी खुसी मगरको पित्त थैलीको अप्रेसनमा चरम लापरबाही भएर मृत्यु भएको...

देशभर २७ पुगे हैजा संक्रमित, उपत्यकामा सबैभन्दा बढी

काठमाडौँ । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच...

पुरुषमा पनि देखिंदैछ स्तन क्यान्सर, कारण के हाे ?

काठमाडौं । काठमाडौंका ज्ञानबहादुर लामा आफ्नो बिरामी साथीलाई कुरुवा बस्न महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका थिए । आफ्नो साथीको हेरचाह गरिरहेका ज्ञानबहादुरलाई एक्कासि नर्सले बोलाइन् र भनिन् –‘दाइ तपाईंको टिसर्टमा त रगत लागेको...

क्षयरोग निवारण संस्थाका पूर्व सभापति श्रेष्ठ सम्मानित

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औँ स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठलाई सम्मान गरिएको छ । कार्यक्रम पूर्व पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो...

मध्यपुर थिमिका १० हजार बालबालिकाले लगाए पोलियो विरुद्धको खोप

भक्तपुर विशेष पोलियो खोप अभियान अन्तर्गत मध्यपुर थिमिमा दुई दिनमा १० हजार ३१५ जनाले खोप लगाएका छन । नगरपालिका भित्रका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई पोलियो खोप दिने अभियान अन्तर्गत मंगलवार र बुधवार दुई दिनमा...