कैलाश सिरोहिया अस्पताल भर्ना
काठमाडौँ। प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत...
चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न
भक्तपुर
चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको छ । गत मंसिर १९ गतेदेखि शुरु भएको सो कार्यशाला नगरका ९...
भक्तपुरमा चार अपहरणकारी पक्राउ
भक्तपुर : महानगरीय प्रहरी वृत्त थिमिले अपहृत एक युवकको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाडौँ महानगरपालिका–६ बौद्ध, चाबहिलका २९...
आयुर्वेदप्रति सर्वसाधारणको आकर्षण बृद्धि, निःशुल्क सेवा दिदै आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर
भक्तपुर । भक्तपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले विशेषज्ञ चिकित्सकसहितको सेवा बिस्तार, अकुपञ्चर, फिजियोथेरापीको सेवा र निःशुल्कका साथै विशेष छुटमा सःशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएपछि केन्द्रमा...
रविलाई रास्वपाले पनि दोषी देखेरै हो त अदालतले न्याय दिने अपेक्षा नगरेको ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै...
भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारमा शर्मा
भक्तपुर । भक्तपुर जिल्ला अदालतको श्रेष्तेदार पदमा हेमराज शर्माको सरुवा भएको छ । यस अघिका श्रेष्तेदार ऋतवहादुर पुलामी मगर जिल्ला न्यायाधिस नियुक्त भएपछि रिक्त पदमा शर्मालाई काज सरुवा गरिएको हो ।
सर्वोच्च अदालतले आज बुधवार...
सहकारीमा लेखा समितिको भूमिका ओझेलमाः सापकोटा
काठमाडौं,
राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति...
जापानी दुतावासको सहयोगमा मोवाइल क्लिनिक कार
बलराम प्यासी
काठमाडौ । नेपालस्थित जापानी राजदूतावासले सिराहा जिल्लामा अवस्थित फुलकुमारी महतो स्मृति अस्पतालको लागि अत्याधुनिक उपकरण सहितको मोवाइल क्लिनिक कार प्रदान गरेको छ ।
बुधबार राजदूतावासमा आयोजित एक कार्यक्रममा राजदूतावासको तर्फबाट नेपालका लागि जापानी राजदूत...
कोन्ज्योसममा ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवद्धनको ठूलो संभावना : प्रधानमन्त्री
ललितपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ सहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभएको छ । उहाँले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने स्प्ष्ट पार्नुभयो । प्रधानमन्त्रीले यस...
राष्ट्रसंघ महासभामा पनि सार्क चासो
काठमाडौं– भारतले पाकिस्तानसँग संयु््क्त राष्ट्रसंघमा हुने भनिएको दुई देशको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने बताएको छ। संयुक्त राष्ट्रसंघको महासभाका दौरान दुई देशका अधिकारीहरुले ‘साइडलाइन’ वार्ता गर्ने तय भए पनि भारतले अन्तिम समयमा आएर...