केरुङबाट फेरि शुरु भयो रक्तचन्दन तस्करी : २० टन रक्तचन्दन चीन पुग्यो

काठमाडौं । मुलुकमा सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेका बेला केही समयदेखि रोकिएको अवैध रक्तचन्दन तस्करी पुनः शुरु भएको छ । तीनवटै सुरक्षा निकायको मिलेमतोमा रसुवाको केरुङ नाकाबाट व्यापक मात्रामा रक्तचन्दन तस्करी भइरहेको छ ।...

घाँटी रेटेर हत्या

लहानः सिरहाको सिरहा नगरपालिका– ४ रमौलमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव भेटिएको छ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका– ५ का ३४ वर्षका शत्रुघ्न यादवको शव भेटिएको हो।...

निर्वाचनका लागि पूर्वमा ४५ हजार सुरक्षाकर्मी परिचालन

विराटनगर :  दोस्रो चरणको निर्वाचनकालागि पूर्व क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा ४५ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार ९ जेठमा हुने निर्वाचन सुरक्षाका लागि...

बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं – बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केही...

विश्वकै होचा खगेन्द्र आइसियुमा

पोखराः विश्वका होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएपछि आज सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका छन् । खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकाले एक हप्तादेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार...

६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने अखिल नेतालाई स्थानियले समाते

काठमाडौं – बालिकामाथि यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् । पर्वत स्थायी घर भएका अशोक पौडेललाई ६ बर्षीया बालिकामाथि यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्...

शान्ति सेनाः बजेट घटाइए नेपाललाई दूरगामी असर

बीबीसी संयुक्त राष्ट्रसंघको शान्ति सेनालाई उपलब्ध गराउँदै आएको बजेट कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजनाले नेपाललाई दूरगामी असर पर्ने जानकारहरुले चेतावनी दिएका छन्। ट्रम्पको प्रस्ताव पारित भए राष्ट्रसंघीय शान्ति मिसनहरुको संख्या र आकार दुवै...

सेनाको जहाज दुर्घटनामा परेका पाइलट गुरुङको निधन

बाजुरा: बाजुराको कोल्टी विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको नेपाली सेनाको स्काई ट्रकका पाइलट कैलाश गुरुङको निधन भएको छ । सुर्खेतबाट हुम्लाका लागि उडेको जहाज मौसम खराब भएपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा नेपाली सेनाका प्रमुख सेनानी समेत रहेका...

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ – साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ...

ताथलीमा नेमकिपा विजयी

ताथली :भक्तपुरको चाँगुनारयण नपाका अन्य वडामा नेपाली काँग्रेस र नेेकपाा एमालेले वर्चस्व जमाए पनि ताथलीमा भने वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको सिंगो प्यानल विजयी भएको छ । नेकपा एमालेका तर्फबाट चाँगुनारायण...