Home मनोरञ्जन

मनोरञ्जन

‘राजमती’अब नेपाली भर्सनमा

भक्तपुर  नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको नेपाल भाषाको कालजयी गीत ‘राजमती’ अब नेपाली भाषामा सार्वजनिक भएको छ । पहिलो पटक करिब ११५ बर्ष अघि भारतको कलकत्तामा रेकर्ड गरिएको...

‘आँखा’को टिजर सार्वजनिक, फिल्म असोज ११ मा

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ । केही...

कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक

काठमाडौँ । कान्छा रिदम तामाङको गोङमा बोलको गीत सार्वजनिक भएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् । तामाङ गीत सङ्गीतमा एक...

गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा 'इन्टरनेटरी ह्रुप ताजी' बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो...

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला तयारीका लागि पोखरामा बृहत छलफल हुने

काठमाडौँ । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आईतबार पर्यटकिय राजधानी गण्डकी प्रदेश...

कन्चन पुन मगरको तीज गीत ‘गोबरे गुईठा’ सार्वजनिक

काठमाडौं । कन्चन पुन मगरको तीज गीत ‘गोबरे गुईठा’ सार्वजनिक भएको छ । टि.एम. म्यूजिक प्रोडक्सन युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। मदन ढकालको शब्द–संगीत रहेको तीज गीत भर्खरै मात्र बजारमा आएको छ...

प्रकाश लामाको “सेम ह्रो” सार्वजनिक 

काठमाडौँ । युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ । बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो । गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने...

शान्तिश्रीको स्वर, प्रीतमको  शब्द, संगीतमा ‘माथि माथि माया बग्छ’  

काठमाण्डौं ।  नजिकिदै  गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको  नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ। यस  गीतमा गायिका  शान्तिश्री परियारको...

स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम भक्तपुरमा  सम्पन्न

भक्तपुर । भक्तपुर सांगीतिक समाजले स्व गायक .अरुण थापाको २५औं स्मृति दिवस सांगीतिक कार्यक्रम शनिबार भक्तपुरमा  सम्पन्न गरेको छ । स्व गायक थापाको २५औं स्मृति दिवसलाई लिएर समाजले सो कार्यक्रम आयोजना गरेको हो। वरिष्ठ रचनाकार सुवास चन्द्र...

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म...