Home राजनीति

राजनीति

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका...

दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

सुर्खेत । स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले उम्मेदवारको टुंगो लगाएको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको...

जाजरकोटमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

जाजरकोट । जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन...

कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा...

बागमतीमा लामाको ‘हनिमुन पिरियड’ बलियो सरकारको कमजोर कार्यसम्पादन

हेटौँडा । संघमा सत्ता समीकरण परिवर्तनपछि बागमती प्रदेशमा पनि सोही अनुसार सरकार गठन भयो । २०८१ साउन ९ मा पहिलो पटक कांग्रेसले बागमती सरकारको नेतृत्व लिएको थियो । कांग्रेसबाट प्रदेश सरकारको नेतृत्व संसदीय दलको...

लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक : सभापति देउवा

भक्तपु्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउनुभएको छ । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक...

शिक्षकका आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउनु पर्ने : श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले शिक्षक आफैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएका कारण स्थानीय स्तरमा सामुदायिक विद्यालय प्रति विश्वास नभएको बताउनुभएको छ । आजाद माध्यमिक विद्यालयमा आयोजित शुभकामना आदान प्रदान चियापान तथा...

आगामी कांग्रेस कमान्डर को ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउनु दुई वर्षअगावै सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दौड सुरु भएको छ । देउवाको उत्तराधिकारी बन्ने उत्कट चाहनामा शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान...

नयाँ दल दर्ताका लागि राजेन्द्र महतोद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्नुभएको छ । शुक्रबार महतोले निर्वाचन आयोगमा सो राजनीतिक दल दर्ताका लागि निवेदन पेश गर्नुभएको हो । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...

उपराष्ट्रपति यादव अस्पताल भर्ना, आज शल्यक्रिया

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति यादव...