चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० हुन

भक्तपुर । शंखधरचोकस्थित चाणक्य स्कूल एवं कलेजले यही फागुन ८ गतेदेखि चाणक्य जुनियर बास्केटबल टुर्नामेन्ट २०८० को आयोजना गर्ने भएको छ । “हामी चाणक्य, हाम्रो बास्केटबल”भन्ने नारा सहित बिगत केही वर्षदेखि बिभिन्न तहको प्रतिस्पर्धाको...

नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग २ लयमा फर्कँदै

काठमाडौँ — नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग २ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा...

मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ५ र ६ बीचको खेल गोलरहित...

भक्तपुर । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० मा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । सानोथिमिस्थित खेल मैदानमा जारी लिगमा बुधवार सम्पन्न खेलमा दुवै टीमले गोल गर्न...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल–दुवै खेल बरारबीमा सकियो

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० को मंगलवार सम्पन्न दुई वटै खेल बराबरीमा सकिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानोथिमिस्थित मैदानमा जारी लिगको मंगलवार सम्पन्न पहिलो...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल शुरु, साविक विजेता वडा नं. ९ को विजयी...

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु भएको...

दोस्रो मध्यपुर थिमि वडा लिग फुटबल माघ २९ गतेदेखि हुने, नगरपालिकाले २५ लाख सहयोग...

भक्तपुर, मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर यूथ एशोसियसनको आयोजनामा यही माघ २९ गतेदेखि दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा मध्यपुर थिमिका वडा नं. १ देखी ९ सम्मको ९...

अफगानिस्तानमाथि ऐतिहासिक विजयसँगै नेपाल सुपर सिक्समा

काठमाडौँ — अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको...

कोन्ज्योसोमको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अर्थपूर्ण सहभागिता

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाएको छ । माघ ३ देखि ५ गतेसम्म तीनदिनसम्म चल्ने चौधौ जिल्ला स्रतीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गाउँपालिकाले सहभागिता जनाएको हो । बुधबारदेखि सुरु भएको...

मेसी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी बने

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक...