कक्षा १२ को नतिजा सार्वजनिक ४२ प्रतिशत उत्तीर्ण

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ब्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्र्तगत परीक्षामा सहभागि १ लाख ९३ हजार १ सय २५ मध्ये ८१ हजार ७ सय ५८...

पुस्तकालय दिवसको अवसरमा लमजुङ कारागामा घुम्ती पुस्तकालय सेवा

लमजुङ– दशौँ पुस्तकालय बिहीबार मनाईंदै दिवस । यहि अवसरमा बुधबार जिल्ला कारागार लमजुङमा घुम्ती पुस्तकालय सेवा सुरु गरिएको छ । बेसीशहरको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालय सेवा सुरु गरेको हो । कैदीबन्दीलाई लक्षित...

पुस्तकालय दिवस अाज मनाइँदै

काठमाडौं– ‘समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम...

सबै स्थानीय तहमा पुस्तकालय बनाइने

काठमाडौं । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा/एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले...

अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा , वडाध्यक्ष नै उत्रिए कलेजविरुद्ध

भक्तपुर– गैर नाफामूलक संस्थाका रुपमा चलिरहेको नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गराएपछि विद्यार्थी, अभिभावक, स्थानीय र वडाध्यक्षसमेत आन्दोलित भएका छन् भने सो सन्दर्भमा अख्तियारले पनि छानविन थालेको छ...

द ब्रिटिश कलेजका विद्यार्थीले बाढी पिडितको सहयोगको लागि सुरु गरेको अभियानमा कलेजको तर्फबाट १...

  काठमाडौं। काठमाडौं स्थित द ब्रिटिश कलेजका विद्यार्थीले तराईका बाढी पिडितको लागि राहत संकलन अभियान सुरु गरेका छन्। तराईका जिल्लाहरुमा हालै आएको बाढीबाट प्रभावित भएकाहरुलाई सहायोगको लागि विद्यार्थीहरु पाँच समूह विभाजन भई काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा राहत संकलन सुरु...

झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु  । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा...

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । शनिबार बिहान क्याम्पस परिसरमा रहेको विद्यार्थी छात्राबासमा बिएस्सी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर...

शिक्षामा ढाडै सेक्ने गरी आचाक्ली शुल्क वृद्धि

गत आर्थिक वर्षमा बार्षिक मुल्य बृद्धिदर औसत ५ प्रतिशत मुनि रहे पनि शिक्षा क्षेत्रमा सर्वसाधरणले यसअिघ भन्दा साढे १० प्रतिशत रकम खर्चिनुपरेको छ।  यो प्रवृत्ति नयाँ भने होईन। विगतमा पनि शिक्षा क्षेत्रको महँगी उच्च...

भक्तपुर क्याम्पसका प्रमुख र उपप्रमुखलाई बन्दक बनाई कार्यकक्षमा तालाबन्दी

भक्तपुर– भक्तपुर बहुमुखी  क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आफ्नै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सभापतिका लागि कार्यकक्षको माग गर्दै स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेललाई दुई घण्टा कार्यकक्षमा...