संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले सुडानको गृहयुद्धमा यौनहिंसा, युद्ध र मानवताविरुद्धको अपराध बढेको देखाएको छ ।
सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिकाहरु दुर्व्यवहारको सिकार भइरहेका र महिला तथा किशोरी...